बागलुङ/ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय बागलुङमा सामुहिक लक्ष्मी पूजा गरिएको छ । बिहिबार बिहान आयोजित कार्यक्रममा राजनीतिक दलका अगुवा, प्रशासक, स्थानीय सर्वसाधारण र विश्वविद्यालयका संचालक समेतले लक्ष्मी पूजा गरेका हुन् । प्रवचन र मन्तव्यसहित पूजा सम्पन्न भएको...
बागलुङ/धौलागिरि अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त भएका डा. किरण तिवारीले मंगलवारदेखि पद संहालेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तिवारीलाई यस अघिनै प्रमुखमा नियुक्ती गरेको थियो । मंगलवार उनलाई अस्पताल व्यवस्थापन...