बागलुङ / गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले आइतबार धौलागिरी अस्पताल बागलुङको आकस्मिक अनुगमन तथा निरिक्षण गरेका छन् । अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई समेत जानकारी नगराई आकस्मिक रुपमा अस्पताल पुगेका स्वास्यमन्त्री पाठकले विभिन्न विभाग,...
बागलुङ/सशष्त्र द्वन्द्वको बेला ताराखोला सबैभन्दा बढी प्रभावित क्षेत्र हो । गाउँपालिका भित्रका मात्रै २१ जना सहिद भए । उनीहरुको सम्झनामा यहाँको रिजालचोकदेखि ताराखोला पुग्ने ४० किमी सडकलाई सहिदमार्ग नामाकरण गरियो । जनश्रमदानबाटै रिजालचोकदेखि भातखाने डाँडाहुँदै...