मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

कालीगण्डकी जलासययुक्त विद्युतबारे टिप्पणी र आलोचना

बागलुङ/प्रस्तावित कालीगण्डकी जलासययुक्त जलविद्युत आयोजना निर्माणका लागि गरिएको प्रारम्भिक अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छ । बागलुङ र पर्वतका अधिकांस स्थान प्रभावित हुने गरी डिजाइन गरिएको आयोजनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्न विद्युत विकास विभागले विभिन्न चरणका...

धुप दिने देवताको मन्दिरमा महायज्ञ

बागलुङ/दक्षिण बागलुङमा एउटा प्रचलन छ । हरेक घरमा कुनैदेवि देवता सम्झेर धुप राख्ने बेला होस वा पितृ कार्यमा किन नहोस । घरघरमा हरेक अन्नबाली भित्राउने बेला र पारिवारीक रुपमा हुने हरेक शुभकार्यमा किन नहोस...

आन्तरिक पर्यटकको रोजाईमा ढोरपाटन शिकार आरक्ष

बागलुङ/पछिल्लो समय आन्तरिक पर्यटकको रोजाई बन्न थालेको छ, ढोरपाटन शिकार आरक्ष । नेपालको एकमात्रै शिकार आरक्ष भएकाले यहाँ अघिल्लो वर्षको तुलनामा यो वर्ष दोब्बरले घुम्न आउनेहरुको संख्यामा बृद्धि भएको छ । आरक्ष कार्यालयका अनुसार, अघिल्लो...

बागलुङमा बन्यो १६ करोडको हिरा महल

बागलुङ/ गाउँघरको एउटा घर बनाउनु परे १० लाख खर्चिने हो भने भनेजस्तो हुन्छ । तर बागलुङको बलेवामा एकजनाले १६ करोडको घर बनाइरहेका छन् । यो घरमा सुन, चाँदी वा अन्य बहुमूल्य गहना जडान भएको त...

धवालगिरि साहित्य प्रतिष्ठानको ब्यानरमा चार कार्यक्रम

बागलुङ/धवलागिरि साहित्य प्रतिष्ठानको व्यानरमा एकै दिन चार कार्यक्रम सम्पन्न भएका छन् । बागलुङमा आयोजित कार्यक्रममा पुरस्कार समर्पण, पुस्तक बिमोचन, चित्रकला प्रदर्शनी र अभिनन्दन कार्यक्रम सम्पन्न भएको हो । प्रतिष्ठानले प्रदान गर्दै आएको काजी रोशन पुरस्कार...

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले ल्याए कविता संग्रह

बागलुङ / जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कवि नेत्र सुवेदी ‘प्रयास’ को कविता संग्रह सार्वजानिक भएको छ । सुवेदीको कविता संग्रह ‘प्रयासका कविता’ बुधवार बागलुङमा विमोचन भयो । धौलागिरि साहित्य प्रतिष्ठानले बुधवार आयोजना...

बागलुङ कालिका मन्दिरमा असोजमा ४५ लाख भेटी संकलन

बागलुङ / बागलुङ कालिका भगवती मन्दिरमा बडादसैंको अवसरमा असोज महिनामा रु. ४५ लाख भेटी संकलन भएको छ । गुठी व्यवस्थापन समितिले असोजमा रु. ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ...

विश्व राष्ट्रगान यात्री रामजी नेपाली विश्वबन्धुत्वको सन्देश लिएर निस्किए भारत यात्रामा

पोखरा / विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देशसहित विश्व राष्ट्रगान यात्री रामजी नेपाली भारत यात्रामा निस्किएका छन् । सोमबार पोखरादेखि बुटवल हुँदै उनी भारतको देहरादुनतर्फ लागेका हुन् । नेपालीले एक सय ६० देशका राष्ट्रगान...

साझेदारीको योजनामा पालिकालाई भार

बागलुङ/नियमति काम गरेको भए दुइ वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने काम ठेकेदारको लापरवाहीले ढिलाइ भएको छ । ढिलाइ हुँदा संघीय साझेदारीको रकम नआएपछि काम सक्ने दायित्व गाउँपालिकामा सरेको छ । पालिकामा बजेट छैन, जसका कारण...

बागलुङबाट साढे ३८ लाखको छुर्पी अमेरिका निर्यात

बागलुङ / पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ। सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ। यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ। बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत...

-->