मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा २१ जना घाइते

बागलुङ / रुकुमबाट काठमाडौं आउदै गरेको बस बागलुङको निसीखोला-६ जाउलेपानीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमबाट काठमाडौं आउदै गरेको ना. ८ ख. ८४१४ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनमा परि चार...

पर्यटनका लागि भैलो र साँस्कृतिक कार्यक्रम

फाइल तस्बिर बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा रहेको रुद्रमान स्मृति पार्कलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा स्थानीयले सक्रियता देखाएका छन् । स्वर्गीय रुद्रमान गुरुङको स्मृतिमा स्थापित भक्ुण्डेको पार्कलाई यहाँको होमस्टे र संस्कृतिमा जोड्ने गरी उनीहरुले अभियान...

तिहार विदामा बालुवाटार छिरेका गण्डकीका स्वास्थ्यमन्त्री पाठकले प्रधानमन्त्रीसमक्ष राखे १२ बुँदे माग, पाए आश्वासन

पोखरा / गण्डकी प्रदेशका नागरिकलाई स्वस्थ राख्ने कसम खाएर हिडेका गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले तिहार विदालाई पनि प्रदेशवासीको हितमा उपयोग गरेका छन् । अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर काममा...

मानव सेवाका लागि मेचीकाली अभियान

बागलुङ/मानव सेवाका लागि शुरु भएको मेची महाकाली अभियानको टोली मंगलवार बागलुङ आएको छ । सडकमा अलपत्र परेका मानवको उद्दार गर्न टोली निस्केको थियो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले टोलीलाई स्वागत गरे । ‘मेचीमहाकाली राष्ट्रिय...

बेनी-जोमसोम सडक अवरुद्ध, यात्रा नगर्न आग्रह

म्याग्दी/ म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले...

स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशको महत्वपूर्ण कामः मन्त्री पाठक

काठमाडौं / गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्र मानव जीवनको अभिन्न अंग भएकोले यस क्षेत्रका सुधारको लागि प्रदेश सरकारले महत्वपूर्ण कार्य गरीरहको बताएका छन् । नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चले सोमबार काठमाडौंमा आयोजना...

बागलुङमा मनाइयो नेपाल संम्वत् ११४५

बागलुङ / नयाँ वर्ष नेपाल संम्वत् (न्हू दँ) ११४५ बागलुङमा एक कार्यक्रम गरी मनाइएको छ । शनिबार न्हू दँ मूल आयोजक समिति बागलुङको आयोजनामा नयाँ वर्ष ११४५ भव्य रुपमा मनाइएको हो । नेवार समुदायका धेरै...

प्रतियोगितात्मक कविता गोष्ठीमा गोबिन्द सुवेदी प्रथम

बागलुङ/महाकवी लक्ष्मी प्रसाद देवकोटाको१ सय १६ औं जन्मजयन्ती मनाइएको छ । बिद्यामन्दिर पुस्तकालयले कविता गोष्ठी,प्रवचन र रचना बाचन गरेर दिवश मनाएको हो । लक्ष्मीपूजाको दिन जन्मेकोले देवकोटाको जन्मजयन्ती तिहारकै अबसरमा मनाइन्छ । दिवशको उद्घाटन गर्दै...

भाइटीकाको शुभ साइत आइतबार ११ : ३७ बजे

बागलुङ/भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजा पूजा पनि त्यसै दिन गर्नुपर्ने...

‘भोटे’ कुकुरको सहायतामा ढोरपाटनमा भेडापालन गर्दै रनवहादुर विक

म्याग्दी / बागलुङ, रुकुम पूर्व र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका-५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् । म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आएका...

-->