मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

३० वर्षपछि निरयघाटमा तोरण तारियो (फोटो फिचरसहित)

बागलुङ/हरिबोधिनी एकादशीको अबसरमा बागलुङ नगरपालिका वडा नं. ४ स्थित निरयघाटमा ३० वर्षपछि सामुहिक तोरण तारिएको छ । २०५१ पछि रोकिएको एकादशी मेला समेत संचालन भएको छ । मेलामा भजनकृतन, पञ्चेबाजा लगायत धार्मिक समूहले पनि आफ्नो...

भुस पोलेपछि हिउँदेबाली शुरु

बागलुङ/अर्गलको शंकुबारी र अमरभूमीको मुलाबारीमा यतिबेला हिउँदे खेतीका लागि बारी तयार भएको छ । कात्तिकको २४ देखि २६ गतेसम्म पितृ पुजा, भुस पोल्ने र छापो खन्ने गरेपछि हिउँदे खेतीको थालनी भएको स्थानीयले बताए । झण्डै...

घाइतेले फोन गरेपछि जिप दुर्घटनाको खबर, पाँच जनाको मृत्युले शोक डुब्यो केवै गाउँ

बागलुङ/सोमबार बिहान बागलुङको जैमिनी नगरपालिका वडा नं. ८ को केवैदेखि सदरमुकाम आउने जिप दुर्घटना भयो । दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने एक जना घाइते छन् । दुर्घटनाका घाइते गंगाबहादुर पुनले खबर गरेपछि मात्र...

ढोरपाटनका मेयर देवकुमार नेपालीको छानविन पनि सुर्यदर्शन सहकारी ठगीमै

पोखरा / इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पनि सुर्यदर्शन सहकारीको ठगीमा नै लिईएको बयान जारी छ । नेपालीलाई अहिले कास्की प्रहरी हिरासतमा राखिएको छ । सुर्यदर्शन सहकारीका पूर्व...

अर्गलमा भूस पोल्ने पर्व (फोटो फिचरसहित)

बागलुङ/‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती, छोटेमोटे हो, पाउलाई ढोग्यौँ, देख्यो कि देखेनौ’ शङ्खु (समाज) घर अगाडि जम्मा भएका गाउँलेहरु गीत गाउन थाल्छन् । हातमा राँको, जाँडको ठेकी र लेकाली कटुसको स्याउला नचाउँदै नजीकैको...

जैमिनी दुर्घटना अपडेट : मृतक सबैको पहिचान, घाईतेलाई अस्पताल पठाईयो

बागलुङ/बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पीकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । जैमिनी नगरपालिका वडा नं. ७ जैदी र छिस्तीको सिमाना व्यार्थला नजिकै दुर्घटना हुँदा...

बागलुङको जैमिनीमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

बागलुङ/बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पीकअप भ्यान वडा नं. ७ जैदीको व्यार्थला नजिकै दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ग२च ९२४७ पीकपअ भ्यान सडकदेखी एक सयमिटर भन्दा धेरै...

मानवअधिकार तथा शान्ति समाजको अध्यक्षमा आचार्य

बागलुङ/मानवअधिकार तथा शान्ति समाज बागलुङको २७ औं वार्षिक साधारण सभाले फडिन्द्र आचार्यको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार भएको साधारणसभाले आचार्यसहित ११ सदस्य रहेको समिति निर्विरोध चयन गरेको हो । समाजको उपसभापतिमा हुमा...

देवकुमारलाई पोखरा ल्याइयो, रविलाई अदालत लगियो

पोखरा / इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई आज पोखरा ल्याइएको छ। इमेज सहकारीको झण्डै ६८ करोड रुपैयाँ ठगीको आरोप लागेकाले मेयर नेपालीलाई थप अनुसन्धानका लागि आईतवार विहान...

गोविन्द सरको लोभलाग्दो फलफुल खेती

बागलुङ-कोरोना महामारीको समय थियो । विद्यालय बन्द थिए । गाउँघरमा समेत कोही घर बाहिर निस्कने अवस्था थिएन् । घरछेउको पुख्र्यौली बारी बाँझो भएको धेरै वर्ष भैसकेको थियो । बनमारा र कुकाठले भरिएको बारी के...

-->