बागलुङ/बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन्। सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्ती सुनसान बन्दै गएका हुन्। स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने...
बागलुङ/बालमैत्री नगर तथा गाउँपालिका बनाउने अभियान सफल पार्न विद्यालयका शिक्षकहरुलाई तीन दिने तालिम दिइएको छ । भिएसओ नेपालको आर्थिक तथा हेम्फेल फाउण्डेसनको प्राविधिक सहयोगमा भीमापोखरा युवा क्लब बागलुङले संचालन गरेको सिकाइ परियोजनामार्फत बालमैत्री अभियान सफल...
बागलुङ/ गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धि खोजपड्तालका लागि गण्डकी प्रदेशमानै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो । गलकोट नगरपालिका–११ रिघा स्वास्थ्यचौकीमा आयोजना गरिएको एक्सरेद्धारा...
तारागाउँ (बागलुङ)/ ७ कक्षामा पढ्दापढ्दै उनी माओवादी युद्धमा लागे । केही समय माओवादीमा हिनेपछि भागेर भारत गए । उतैबाट किशोरावस्थामै बैदेशिक रोजगारीको लागि खाडीमुलुक दुवई पुगे । २१ वर्षसम्म बिदेशी भूमीमा पसिना बगाए ।...
बागलुङ/‘हामी सबैको प्रतिवद्धता लैंगिक हिंसा अन्त्यको प्रतिवद्दता’ भन्ने मुल नाराका साथ लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान सोमबारदेखि बागलुङमा शुरु भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा जिल्ला स्तरका सरोकारवालाले हिंसा अन्त्यका लागि पुरुष÷महिला दुवै शिक्षित...
बागलुङ/चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन्। ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन्। विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको...