मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मन्त्री पाठकलाई जन्मगाउँमा सम्मान

बागलुङ/ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकलाई जन्मगाउँ अमलाचौरमा स्वागत तथा सम्मान गरिएको छ । बागलुङ नगरपालिका वडा नं. १२ वडा कार्यालयले मन्त्री पाठकलाई स्वागत तथा सम्मान गरेको हो । शनिबार वडा कार्यालयमा आयोजना गरेको...

बागलुङमा १५ दिने बुट्टेनली तालिम सकियो

बागलुङ/नेपाल हस्तकला महासंघ काठमाडौंको सहयोग तथा बागलुङ हस्तकला संघको आयोजनामा १५ दिने बुट्टेनली पुनर्ताजगी सम्पन्न भएको छ । मंसिर १ गतेदेखी शुरु भएको १५ दिने तालिमको शनिबार समापन गरिएको हो । समापनमा बोल्दै हस्तकला महासंघका...

लक्षित समूदायमा स्वास्थ्य बीमा न उपचार

बागलुङ÷नेपालमा आर्थिक रुपमा बिपन्न, दलीत र ग्रामीण जनता स्वास्थ्य उपचारबाट बञ्चित छन् । नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा समेत उनीहरुको पहुँचमा पुग्न सकेको छैन । काठेखोला गाउँपालिकाको भीमापोखरा, धम्जा र तंग्रामका विद्यार्थीहरुबीच पुग्दा यो...

बागलुङमा ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम

बागलुङ/प्रेस चौतारी नेपाल बागलुङले ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम संचालन गर्ने भएको छ । प्रेस चौतारीको सोमबार बसेको बैठकले २० औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरेको हो । शाखा अध्यक्ष सिर्जना पन्तका...

गाजाको दहमा सञ्चालित महायज्ञबाट ६४ लाख संकलन

बागलुङ/प्रसिद्द गाजा दहलाई पर्यटकीय गन्तव्यको रुपमा प्रचार गर्दै स्थापित गर्न शनिबारदेखि सञ्चालनमा रहेको श्रीमद्भागवत ज्ञान महायज्ञको शुक्रबार समापन गरिएको छ । सिद्धबराह मन्दिर संरक्षण समितिको आयोजनामा महायज्ञ आयोजना गरेको थियो । महायज्ञबाट ६४ लाख रुपैयाँ...

नगर खानेपानीका क्रियाकलापप्रति सदस्यहरुकै आपत्ति

बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बहुमतको बलमा दररेट पेश गर्ने सूचना प्रकाशित गरेको भन्दै संस्थाका केही सदस्यहरुले आपत्ति जनाएका छन् । कात्तिक ३० गतेको समितिको बैठकको निर्णय भन्दै दररेट पेश गर्न सार्वजनिक...

गलकोटका शिवप्रसाद पाण्डेको कथाकृति ‘प्रच्छन्न इन्द्रिय’ सार्वजानिक

बागलुङ / गलकोटका पूर्व शिक्षक तथा लेखक शिवप्रसाद पाण्डेले आफ्नो पहिलो पुस्तक ‘प्रच्छन्न इन्द्रिय’ बजारमा ल्याएका छन् । कथाकृति प्रच्छन्न इन्द्रियको वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र समीर, व्यंग्य लेखक लक्ष्मण गाम्नागे,...

मह बेचेर वार्षिक ५ लाख कमाई

बागलुङ/पोखरा बागलुङ सडकको पातीचौर बजारबाट एक घण्टा पैदल यात्रामा उनको घर पुगिन्छ । पुरानो घरको बार्दलीदेखि बारीका डिलमा जतासुकै मौरीका घारैघार छन् । तीनै मौरीको स्याहारमा उनले ३० वर्ष बिताइसकेका छन् । पर्वतको मोदी गाउँपालिका...

प्रगतिशिल तथा पेसागत कानुन व्यावसायीको स्थापना दिवस

बागलुङ÷प्रगतिशिल तथा पेसागत कानुन व्यावसायीहरुको संगठन (पिपिएलए)ले आफ्नो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा वर्तमान अवस्था र कानुन व्यावसायीले खेल्नुपर्ने भुमिकाबारे चर्चा गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रगतिशिल तथा पेसागत कानुन व्यावसायीहरुको...

लैंङिक हिंसा अन्त्यका लागि बालअधिकारको रक्षा

बागलुङ/लैङिक हिंसा बिरुद्दको अभियान सफल पार्न बालअधिकारको समेत सुरक्षा गर्नुपर्ने सरोकारवालाले बताएका छन् । ‘हामी सबैको प्रतिवद्धता लैंगिक हिंसा अन्त्यको प्रतिवद्दता’ भन्ने मुल नाराका साथ संचालन भैरहेको लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियानको तेस्रो दिन...

-->