बागलुङ/लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बुधबार कुश्मीसेरा बजारमा मावि तहमा अध्ययनरत छात्राहरु बीच ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जनता मावि सर्कुवाका सुषुप्ती चालिसे...
बागलुङ/३३ औं अन्तराष्ट्रिय अपांग दिवश बागलुङमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । सामाजिक विकास कार्यालयको आयोजना, बागलुङ नगरपालिका, बिवाईसी र फेयरमेड फाउण्डेसनको सहयोगमा दिवश मनाइएको हो । दिवशको अवसरमा अपांगता भएका व्यक्तिहरुको र्याली, अतिरिक्त क्रियाकलाप,...