सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

तरकारीको बिरुवा बेचेरै लखपति

बागलुङ/मिहिनेतले जस्तोसुकै काम पनि सफल हुन्छ भन्ने उदाहरण बनेका छन् बुर्तिवाङका एक अपांग । ढोरपाटन नगरपालिका ५ घर भई बुर्तिवाङ बजारमा कृषि पेशा गरेर बसेका युवराज कंडेल सफल किसानको रुपमा चिनिएका छन् । शारिरीक रुपमा...

पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा निर्वाचित

बागलुङ / नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा अविरल ४६ मतसहित निर्वाचित भएका छन्। शुक्रवार अध्यक्षका उम्मेदवार भएको शाखाको निर्वाचनबाट प्रेस सेन्टर र प्रगतिशिल प्यालनबाट उम्मेदार रहेका थापाले प्रेस यूनियन र प्रेस चौतारीको...

प्रतिक्षा घरमा एक वर्षमा १ सय ७ गर्भवतीको बास

बागलुङ/गर्भवती महिला सुत्केरी हुनका लागि अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्ने सरकारी प्रावधान छ । ८ पटक गर्भ जाँच गर्नुपर्ने र अनिवार्य स्वास्थ्य संस्थामै गएर सुत्केरी हुनुपर्ने प्रावधान भएपनि उनीहरु कता बस्ने भन्ने उल्लेख छैन । त्यतिबेला...

पत्रकार महासंघ बागलुङमा दुइ प्यानलको प्रतिस्पर्धा

बागलुङ/नेपाल पत्रकार महासंघको २७ औं महाधिवेसन तथा जिल्ला शाखा बागलुङको आठौैं जिल्ला अधिवेसन शुक्रबार सम्पन्न हुँदैछ । देशभरका झण्डै दश हजार पत्रकार अहिले चुनावी अभियानमा छन् । आठौं जिल्ला अधिवेसनमा आइपुग्दा बागलुङमा पनि विभिन्न एजेण्डासहित...

आमा समूहको बैठकमै भेटिन्छन् बालविवाहका उदाहरण

बागलुङ/आमा समूहको बैठकमा सामान्यतया आमाहरु आउने हो । तर गाउँका कतिपय आमा समूहको बैठकमा बालिका समेत भेटिन्छन् । आमा बन्ने उमेर नपुग्दै गर्भवती भएकाहरु देख्दा गाउँमा बालविवाहको समस्या अझैपनि बढीरहेको देख्न सकिन्छ । निसीखोला गाउँपालिका...

बागलुङको दमेकमा कांग्रेसको सय दिने अभियान

बागलुङ/नेपाली कांग्रेसको संगठन निर्माणका लागि संचालित १ सय दिने अभियानअन्र्तगत मंगलवार जैमिनी नगरपालिका वडा नं. २ दमेकमा बिशेष कार्यक्रम सम्पन्न भएको छ । संगठन निर्माणलाई बढाउने, पार्टीको भातृ तथा सुवेच्छुक संघ संगठनमा समन्वय बढाउने, जनप्रतिनिधि...

मानवअधिकार दिवशमा बिरामीलाई फलफूल बितरण

बागलुङ/अन्तराष्ट्रिय मानवअधिकार दिवशको अबसरमा मानवअधिकार तथा शान्ति समाज बागलुङले धौलागिरि अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । मानवअधिकार भित्र नागरिकको बाँच्न पाउने अधिकार समेत रहेको भन्दै उनीहरुको स्वास्थ्यलाई पनि ध्यान दिएर फलफूल बितरण गरिएको समाजका...

गलकोटले थाल्यो राजमार्ग लक्षित सहरी क्लिनिक

मध्यपहाडी लोकमार्गमा हुने दुर्घटना वा स्थानीय नागरिकको पनि सामान्य स्वास्थ्य उपचार गर्ने गरी रिघाको मनेवापाटामा सहरी क्लिनिक संचालनमा ल्याईएको हो । बागलुङ/गलकोट नगरपालिकाले नागरिकको स्वास्थ्यका लागि एकपछि अर्को सेवा थप गर्दै लगेको छ । चालु...

रायडाँडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

बागलुङ/गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य दिपेन्द्र बहादुर थापाले गाउँ गाउँमा पुगेका सडक उपयोगमा स्थानीय चुकेको बताएका छन् । गाउँ पुगेका सडकमा गुड्ने गाडीले गाउँको उत्पादन शहरमा पुर्याउनुको साटो बिदेशी उत्पादन गाउँ भित्राउने...

प्रजातन्त्र विकाश माविका विद्यार्थीहरुलाई न्यानो ज्याकेट

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिका वडा नं. १ माझखर्कस्थित प्रजातन्त्र विकाश माविमा अध्ययनरत विद्यार्थीलाई निशुल्क ज्याकेट वितरण गरिएको छ । स्थानीय काशीराम शर्मा, गोमा शर्मा र उहाँको परिवारले स्वर्गिय गंगाधर गैरे र स्वर्गिय मनरुपा गैरेको सम्झनामा २...

-->