मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बुर्तिबाङबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ/ प्रसुती व्यथा लागेपछि रक्तचापमा अनियन्त्रीत भएकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका–१ बोंगादोभानकी २० बर्षिया गर्भवती सुनिला बिकको हेलिकप्टरमार्फत उद्धार गरेको हो...

बागलुङका भिडियोग्राफर सोनाम र सौगातले बनाए विश्व रेकर्ड

बागलुङ/जिल्लाका युवा फोटोग्राफर तथा भिडियोग्राफर सोनाम केसी र सौगात कार्कीले अग्लो उचाईमा नृत्यको भिडियोग्राफर गरेपछि गिनिज बुकमा रेकर्डको प्रामाणपत्र प्राप्त गरेका छन् । गत जेठ ६ गते नेपाली नृत्य निर्देशकद्वय ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र...

परम्परागत कुलो नामेटपछि जलविद्युतको भर

बागलुङ/परम्परागत कुलोबाट सिंचाइ नपुगेपछि स्थानीयको माग बमोजिम २५ वर्षअघि लुथ्रन विश्व विकास सेवाले बनाइदिएको पक्की नाली अहिले अलपत्र छ । लुथ्रनले ‘हाडीखोला खरवाङ, छम्बोट’ आयोजनाको नहर बनाएपछि स्थानीयले यहाँको छसय फाँट, डुडिया, हाडीखोला र छम्बोटको...

चट्याङ लागेर बागलुङको निसीखोलामा एक जनाको मृत्यु

बागलुङ/चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु भएको छ । घरभित्रै बसिरहेको अवस्थामा चट्याङ लागेर निसीखोला गाउँपालिका वडा नं. ३ किटनी बस्ने सुजन बुढाको २४ वर्षिय श्रीमती रजना बुढाको ज्यान गएको इलाका प्रहरी कार्यालय झिँवाखोलाले जनाएको...

देवकुमार नेपालीको सहकारी छानबिन समितिसमक्ष माग: ‘मेरो सम्पत्ति बेचेर सहकारी बचतकर्तालाई दिन पाउँ’

पोखरा / इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले आफ्नो ३ अर्बको सम्पत्ति बेचेर सहकारी बचतकर्तालाई दिने व्यवस्था गराइदिन माग गरेका छन्। उनले आफू आबद्ध भएको सहकारीको समस्या समाधान गर्न संसदीय...

बागलुङका तीन पत्रकारलाई दशक पत्रकारिता सम्मान

बागलुङ/बागलुङका तीन क्रियाशिल पत्रकारलाई काठमाडौंमा सम्मान गरिएको छ । उपमा सञ्चार प्रा.लि.ले शुक्रबार आयोजना गरेको साँस्कृतिक राष्ट्रिय संगीत अवार्ड २०८१ को अवसरमा पत्रकार राजेशचन्द्र राजभण्डारी, मोहराज शर्मा र कृष्ण संयोगलाई दोसल्ला ओढाएर दशक पत्रकारिता...

बागलुङमा खुला एकल नृत्य प्रतियोगिता हुने

बागलुङ/किङस्टार क्रियशन प्रालिले खुला एकल नृत्य प्रतियोगिता गर्ने भएको छ । शुक्रबार प्रालिले पत्रकार सम्मेलन गरेर विभिन्न चार स्थानमा छुट्टाछुट्टै अडिसनमार्फत बागलुङमा फाइनल प्रतियोगिता गर्ने जानकारी दिएको छ । बागलुङ, बेनी, कुश्मा र गलकोटमा आयोजना...

बागलुङमा डेंगी परीक्षणको किट अभाव

बागलुङ/डेंगीका बिरामी बढेसँगै परीक्षणको किट अभाव भएको छ । भदौ लागेदेखिनै बिरामीको संख्या ह्वात्तै बढेको हो । धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्र समेतमा डेंगी परीक्षणको किट अभाव भएको हो । धौलागिरि अस्पतालकी...

संविधान कार्यान्वयनमै चुनौती

बागलुङ/संविधान गतिशिल विषय भएकोले संशोधन गर्न सकिने भएपनि दलहरुले त्यसको औचित्य पुष्टी गर्नुपर्ने सरोकारवालाले बताएका छन् । संविधान दिवशको अवसरमा बागलुङका राजनीतिक दलले आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाले संविधान संशोधन भएपनि कार्यान्वयन गर्न नसके औचित्य...

संविधानमाथी डेमोक्रेटिक लयर्स एसोसिएसनको छलफल

बागलुङ/डेमोक्रेटिक लयर्स एसोसिएसन बागलुङले संविधान दिवशको अबसरमा संविधान र कानून व्यवसायीको भूमिकाबारे अन्तरक्रिया गरेको छ । कार्यक्रममा बरिष्ठ अधिवक्ताहरुले दलहरुले बाटो बिराएर संविधान कार्यान्वयनमा जटिलता आएको बताए । कानून व्यवसायीले समयमा सुझाव दिएर दलहरुलाई बाटो...

-->