बागलुङ / हावाहुरीसहितको पानीले बडिगाड-१ दगातुम्डाँडामा लाखौंको क्षति गरेको छ । हावाहुरीको कारण विद्यालय, बाटो तथा मकैवालीमा गरि लाखौंको क्षति भएको वडाध्यक्ष बोमबहादुर थापाले जनाकारी दिए । वडाध्यक्ष थापाको अनुसार दगातुम्डाँडाको दुर्गा प्राविको कार्यालयसहितको २...