बागलुङ/ धौलागिरी अस्पताल बागलुङले जटिलखालको शल्यकृया मार्फत युवतीलाई सुत्केरी गराएको छ । सोमबार सुत्केरी हुन नसकेपछि बागलुङको निसीखोला गाउँपालिकाकी एक युवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । उद्धार गरेर पोखरा पठाईएकी युवतीलाई मौसम खरावीका कारण हेलिकप्टरले...
बागलुङ/ गुहेली संचार सहकारी संस्थाद्धारा प्रकाशित जननिगरानी साप्ताहिक पत्रिका सातौं बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवमा बोल्दै काठेखोला गाँउपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले राज्यबाट हुने गलत क्रियाकलापलाई संचारमाध्यमले खबरदारी गर्नुपर्ने बताए । समाजमा हुने...