बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा नक्कली परीक्षार्थी सशस्त्र प्रहरी सहायक हबल्दार पक्राउ

बागलुङ/ सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको...

प्रेस युनियन बागलुङको अध्यक्षमा घर्तिमगर चयन

बागलुङ/ नेपाल प्रेस युनियन बागलुड शाखाको अध्यक्षमा संगम घर्ति मगर सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार सम्पन्न युनियनको १२ औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनमा मगर चयन भएका हुन् । युनियनको उपाध्यक्ष सुवास...

बरेङको नीति ‘गाउँकै माटो, बिदेशको साटो’

बागलुङ/ बागलुङको बरेङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुमा रहेको ज्ञान, सिप, अनुभव र प्रविधिको उपयोग गर्ने नीति सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...

युवालाई पालिकामै श्रम, विलासिताका वस्तु आयात प्रतिस्थापन

बागलुङ/रोजगारको खोजीमा दिनहुँ युवा विदेशिन क्रम बढिरहेका बेला बागलुङको ताराखोला गाउँपालिकाले युवालाई गाउँघरमै रोजगारको अवसर सिर्जना गर्ने नीति लिएको छ । गाउँपालिकाले युवा श्रम शक्तिलाई विकासका कार्यक्रममार्फत ‘विदेश होइन पालिकामै युवालाई श्रम’ भन्ने भावना जागृत...

जैमिनीले चौतारी, पोखरी र वर पीपल संरक्षण गर्ने

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले पौराणिक पोखरी र बर पीपल संरक्षण अभियान थाल्ने भएको छ । पानीका मुहान तथा वातावरणका लागि चौतारी, पोखरी र बर पीपलको महत्वपूर्ण भूमिका हुने भन्दै नगरले अभियान थाल्ने भएको हो...

हरिचौर जाने पक्की पुल बनाइयो

बागलुङ/ गलकोट नगरपालिका–५ को खहरेखोलामा पक्की पुल निर्माण गरिएको छ । पुरानो सदरमुकाम रहेको हरिचौर बजार आउजाउमा सास्ती भएपछि वडा कार्यालयको अगुवाईमा प्रदेश सरकारको बजेटबाट पुल बनाइएको हो । गण्डकी प्रदेश सरकारको २० लाख लागतमा...

भ्रुणहत्या र छोरी प्रतिको गलत दृष्टीकोणलाई चिर्न बागलुङले ‘नगर छोरी कार्यक्रम’ सञ्चालन गर्ने

बागलुङ/बागलुङ नगरपालिकाले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार तेह्नौं गरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले ‘नगर छोरी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन् । यस कार्यक्रमअन्तर्गत...

लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प

बागलुङ/ लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४...

न्यू एभरेष्टमा जुरेश गठन

बागलुङ/न्यू एभरेष्ट एकेडेमी बागलुङमा जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यालयकी छात्रा मग्ना नेपालीको अध्यक्षतामा ११ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन गरिएको हो । समितिको उपाध्यक्षमा रोश्नी जि.सी., सचिवमा रिजन जिसी, सह–सचिवमा सागर कार्की,...

स्वास्थ्य उपचार कोषदेखि लिड स्कुलको विकाससम्म

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई सरल र सहज पहुँचका लागि ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापनादेखि नगरलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न ‘लिड स्कुल’को प्रारम्भिक कार्य गरी भौतिक, आर्थिक र...

-->