बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बाँदर उद्यानको अधकल्चो सपना

बागलुङ/ तीन बर्ष अघिको बजेटमा बागलुङको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि पाँच लाख बजेट बिनियोजन गर्यो । किसानका समस्या नजिकबाट नियालेका नगरप्रमुख इन्द्रराज पौडेलले बाँदर नियन्त्रणको उपाय खोज्न बिनियोजित बजेटको बिषयमा टिप्पणी भयो ।...

‘वर्षा लाग्यो, डेंगीबाट बचौं’

बागलुङ/ बर्षात् र गर्मी बढेपछि धौलागिरि अस्पतालमा डेंगीका शंकास्पद बिरामी देखिन थालेका छन् । कतिपय बिरामीलाई डेंगी भएको आशंकामा सोही प्रकारको उपचार गरिएको छ । ती शंकास्पदहरुको रगतको परीक्षण थालिएको स्वास्थ्यकर्मीले बताए । वर्षात् लागेपछि...

बलेवा भैरवस्थानले पायो सात बर्षपछि संरक्षक

बागलुङ/ दक्षिण बागलुङकै प्रसिद्ध धार्मिक स्थल बलेवा भैरवस्थान मन्दिरले सात बर्षपछि नेतृत्व पाएको छ । २०७३ सालदेखि स्थानीयको विवादका कारण बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति गठन हुन सकेको थिएन् । लामो समयको छलफल र...

जन्मदिनको खर्च कटाएर विद्यार्थीलाई स्टेशनरी

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले आफ्नो जन्मदिन विपन्न परिवारका विद्यार्थीलाई स्टेशनरी वितरण गरेर मनाएका छन् । शर्माले शुक्रबार आफ्नो जन्मदिनमा हुने खर्च जैमिनी नगरपालिका–५ मा रहेको दलित उत्थान प्राविका विद्यार्थीलाई स्टेशनरी वितरणमा...

इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ

बागलुङ/ बचतकर्ताको अर्बाै रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले इमेज बचत तथा ऋण सहकारीका एक जना सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ । बागलुङ जिल्लाका बिभिन्न ठाउँबाट उनीहरु पक्राउ परेका हुन् । सहकारीका सञ्चालक सदस्य रहेका चित्रबहादुर...

विद्यालय पुग्नै साढे दुई घण्टा !

बागलुङ/ जिल्लाको गलकोट नगरपालिका–१ दुदीलाभटीको हलहलेका अश्विन पुन बिहान साढे सातबजे विद्यालय अध्ययनका लागि हिँड्छन् । दुदीलाभाटीमा रहेको चौराहा माध्यमिक विद्यालयमा कक्षा दुईमा अध्ययन गर्ने पुन बिहानै घरबाट ननिस्के समयमा विद्यालय पुग्दैनन् । कक्षा छ...

भाडादर कार्यान्वन गर्न सडकमै सिडियो !

बागलुङ/ बागलुङमा सार्वजनिक यातायातमा समायोजन भएको भाडादर कार्यान्वयन थालिएको छ । गत मंगलबार सार्वजनिक यातायात भाडा दर निर्धारण समिति बागलुङले जिल्लाभित्र चल्ने बस तथा जीपको भाडादर समायोजन गराएको थियो । असार १ गतेदेखि कार्यान्वयन हुनेगरी...

सर्वसाधारणले भने : काठेखोलाको प्रशासकीय भवन कहिले बन्छ ?

बागलुङ/काठेखोला गाउँपालिकाको आयोजना र लेखन नेपाल मिडिया प्रालिको आयोजनामा बिहिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सुनुवाइमा पालिकाको प्रशासकीय भवन र अन्य भौतिक पूर्वाधारका योजनामा अधिकांसले प्रश्न उठाएका थिए । गाउँपालिकाको सभाहलमा भएको सुनुवाईमा...

बागलुङका एक हजार बढी गाईमा लम्पी स्किन

बागलुङ/ एक महिनादेखि बागलुङको दशवटै पालिकामा फैलिएको संक्रामक रोग लम्पी स्किनबाट एक हजार बढी गाई सिकिस्त भएका छन् । एक महिनाको अबधिमा ३२ गाई मरिसकेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बागलुङका प्रमुख...

स्रोत अभावले वडाअध्यक्षको ‘श्रमिक पल्टन’ सपना अधुरै

बागलुङ/ छ वर्षअघि वडा अध्यक्षमा निर्वाचित हुनुपूर्व विद्यापतिले बाचा गरेका थिए– ‘गाउँमा श्रमिक पल्टन तयार गर्छु, बिदेश जाने युवालाई वडामै रोजगारीमा लगाउँछु ।’ चुनावी सभाहरुमा उनले आफ्नो यो योजना सुनाए । स्थानीय तह गठन पछिको...

-->