बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काठेपोलमा किवी, फल जोगाउनै कठिन

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाका किसान बमबहादुर खड्काको करेसाबारीमा १५ बोट किवीका बिरुवा हुर्किरहेका छन् । चार बर्षअघि लगाएका बिरुवाले गतबर्षदेखि फल दिन थालेका हुन् । काठ र बाँसका अस्थायी पोलमा हुर्किएका किवीका बिरुवाले पहिलो...

बागलुङका २१४ घर अझै पनि टुकीको भरमा

बागलुङ/गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच वर्षअघि गण्डकी प्रदेशका सबै घरमा विद्युत पु¥याउने लक्ष्यका साथ उज्यालो प्रदेश नीति ल्याए । यो नीतिलाई त्यसयताका मुख्यमन्त्रीहरुले पनि निरन्तरता दिएका छन् । प्रदेश सरकारको नीति...

इमेज सहकारीका पीडित प्रहरीमा

बागलुङ/ इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले लाखौं रकम ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । मंगलबार प्रहरीमा पुगेर पीडितहरुले आफूसँग भएका कागजात र रकमको जानकारी समेत गराएर ठगी गर्नेलाई कारवाही माग...

प्रभातलाई रिहाई गर्न दलित समन्वय समिति काठेखोलाको माग

बागलुङ/ स्थानीय दलित समन्वय समिति काठेखोला गाउँपालिका बागलुङले हिरासतमा रहेका बागलुङ नगरपालिका–९ तित्याङका प्रभात बस्यालको बिना सर्त रिहाईको माग गरेको छ । बस्याल अपहरण, बलात्कार र शरीर बन्धक आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा...

बिहुँका सर्वसाधारणको आन्दोलनमा एमालेको ऐक्यबद्धता

बागलुङ/ मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा स्थानीयले गरिरहेको आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङले ऐक्यवद्वता जनाएको छ । काममा ढिलासुस्ती, चरम लापर्वाही गर्ने कम्पनीको ठेक्का प्रक्रिया रद्ध गरी तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउन माग गर्दै...

कैदीबन्दीलाई सिर्जनामा लगाऔं : न्यायाधिस मल्ल

बागलुङ/ सर्बोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले कारागारमा बढेका कैदीबन्दीलाई सिर्जनशील काममा लगाउन सके राम्रो हुने बताएकी छिन् । सोमबार उच्च अदालत बार एसोसिएसन बागलुङमा कानून व्यवसायीसँग छलफल गर्दै कारागार बसेका सबैलाई सडाउनु पर्ने...

एमाले गण्डकी संसदीय दलको प्रमुख सचेतकमा नेपाली

पोखरा / गण्डकी प्रदेश सभामा नेकपा एमालेको प्रमुख सचेतकमा बागलुङका समानुपातिक सांसद गोविन्दबहादुर नेपाली मनोनीत भएका छन् । संसदीय दलका नेता खगराज अधिकारीले नेपालीलाई आजै (जेठ २२ गते) बाट लागु हुनेगरी प्रमुख सचेतकमा मनोनित गरेका...

विश्व वातावरण दिवसमा सरसफाई

बागलुङ/विश्व वातावरण दिवसको अवसरमा यहाँको एक विद्यालयले सडक तथा सार्वजनिक स्थलको सरसफाई गरेको छ । अमर आदर्श माध्यामिक विद्यालयको माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सडक र सार्वजनिक स्थल सरसफाई गरेको हो । बागलुङ बजारको ट्राफिकचोक,...

चौतारीका निवर्तमान सचिवले त्यागे पत्रकार महासंघको सदस्यता

बागलुङ/ प्रेस चौतारी नेपालका निवर्तमान सचिव रामकृष्ण शर्माले पत्रकार महासंघको सदस्यता त्याग गरेको स्वघोषणा गरेका छन् । लामो समय पत्रकारितामा रहेका शर्मा राजनीति र व्यवसायतर्फ लागेपछि आफु पत्रकार महासंघको सदस्य नरहने घोषणा गरेका हुन्...

‘विकासमा अपांगका आवाज सुनियोस्’

बागलुङ/ राज्यका निकायले गरेका विकास निर्माणमा अपांगता भएका नागरिकको पनि अपनत्व हुनुपर्ने सरोकारवालाले बताएका छन् । राष्ट्रिय अपांग महासंघ र बौद्धिक अपांगता भएका व्यक्तिहरुको अभिभावक संघले आयोजना गरेको जनप्रतिनिधिका लािग अभिमुखीकरण कार्यक्रममा सहभागिले विकासमा सबैको...

-->