बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लोपोन्मुख पञ्चेबाजा संरक्षण गर्दै मगर समुदाय

बागलुङ/ परियार समुदायले बजाउँदै आएको परम्परागत पञ्चेबजा लोप हुन थालेपछि यहाँको मगर समुदायले संरक्षणका लागि प्रयास थालेको छ । बागलुङको बडिगाड गाउँपालिकाको दगातुम्डाँडाका मगर समुदायले पञ्चेबाजा संरक्षण गर्न लागेका हुन् । केही वर्षअघिसम्म यहाँ पञ्चेबाजा...

नागरिकता विद्येयक फिर्ता लिन क्षेत्री समाजको चेतावनी

बागलुङ/ क्षेत्री समाज बागलुङले सरकारले जारी गरेको नागरीकता विद्येयकप्रति बिरोध जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक नेपाल र नेपालीको हितमा नरहेको भन्दै क्षेत्री समाज बागलुङले बिरोध जनाएको हो । समाजले...

पत्रकारीतामा नयाँ पुस्ता खोज्दै धौलागिरी एफएम

बागलुङ/ सञ्चार क्षेत्रमा नयाँ पुस्तालाई दक्ष बनाउनका लागि धौलागिरी एफएम बागलुङले आयोजना गरेको एक हप्ते रेडियो उद्घोषण, पत्रकारीता तथा प्राबिधिक तालिम शुक्रबार सकिएको छ । निर्धारित समय भन्दा दुई दिन थप गरेर तालिमको समापन...

प्रभातलाई न्याय माग्दै बागलुङमा प्रदर्शन

बागलुङ/ जर्बजस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी मुद्दामा प्रहरीको हिरासतमा रहेका बागलुङ नगरपालिका–९ तित्याङका २३ वर्षीय प्रभात बसेललाई निसर्त रिहाईको माग गर्दै बागलुङ बजारमा विरोध प्रदर्शन गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ३ चिप्लेटी...

फुटबलर कमल थापालाई फ्युचरको सम्मान

बागलुङ/ नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य कमल थापालाई एक विद्यालयले नगदसहित सम्मान गरेको छ । पूर्वविद्यार्थीसमेत रहेका थापाले नेपालमा फुटबल खेलको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै फ्युचर ब्राईटर आवासिय माध्यमिक विद्यालयले सम्मान गरेको हो...

बागलुङका स्वास्थ्य संस्थाले दर्ता हुने ठाउँ नै पाएनन्

बागलुङ/ १७ बर्षअघि बागलुङ बजारमा दाँतको उपचार गर्ने निजी क्लिनिक सञ्चालनमा आउँदा धेरैलाई यस्तो क्लिनिक कहाँ दर्ता हुन्छ भन्ने थाहा थिएन् । बागलुङका अशोककुमार श्रेष्ठले अशोक डेण्टल केयर सेन्टर स्थापना गरे । प्रक्रिया पूरा...

नागरिकता विधेयक फिर्ताको माग गर्दै अनेरास्ववियु संघर्षमा

बागलुङ/ नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल फिर्ता गर्न माग गरेको छ । अनेरास्ववियुले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको बिद्येयकको फिर्ताको माग गर्दै...

बागलुङलाई संघीय सरकारको सवा चार अर्व अनुदान

बागलुङ/ संघीय सरकारले आगामि आर्थिक वर्षमा बागलुङका स्थानीय तहहरुलाई ४ अर्ब २६ करोड ३६ लाख रुपैयाँ बजेट उपलव्ध गराउने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा बागलुङका दश...

बागलुङ नगर लिफ्टीङ खानेपानी आयोजनाको परीक्षण सुरु

बागलुङ/ लामो समयको प्रतिक्षा पछि काठेखोलाको पानी बागलुङ बजारमा वितरण गर्ने गरी सञ्चालनमा रहेको योजना ‘बागलुङ नगर सहलगानी (लिफ्टिङ खानेपानी) आयोजना परीक्षण सुरु भएको छ । आईतबारदेखि निर्माण व्यवासयीले काठेखोलाको पानी सुद्धिकरण स्थल र शुद्धीकरणस्थलबाट...

लियो कालीगण्डकीको रक्तदानमा २७ युनिट रगत संकलन

बागलुङ/ बागलुङमा सञ्चालित रक्तदान कार्यक्रमबाट २७ युनिट रगत संकलन भएको छ । धौलागिरी अस्पताल बागलुङमा रगतको अभाव हुननदिन लियो क्लव अफ बागलुङ कालिगण्डकीले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा...

-->