बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बजेटमा बागलुङ : यी हुन् समेटिएका र सम्बोधन नभएका योजना

बागलुङ /अर्थमन्त्रीले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा बागलुङमा सञ्चालनमा रहेका सीमित आयोजनाहरु सम्बोधन भए । नयाँ आयोजनाहरुको बिषयमा भने बजेटले केही बोलेको छैन् । बागलुङमा मध्यपहाडी लोकमार्गको कालोपत्रे र स्तरोन्नतिको बिषय बजेटमा...

गाँजा अनुसन्धानको बिषयले जगाएको आशा

बागलुङ/ अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरे । उनको घोषणा सुन्दा सभामुख देवराज घिमिरे हाँसे, मन्त्री रोष्टममै हाँसे र...

मानव सेवा आश्रममा स्वास्थ्य जाँच

बागलुङ/ १६ औ गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रम बागलुङमा निशुल्क स्वास्थ्य जाँच एव्ां उपचार गरिएको छ । बागलुङ उद्योग वाणिज्य सघं र धौलागिरी अस्पतालको संयुक्त आयोजनामा मानव सेवा आश्रमका आश्रितलाई निशुल्क स्वास्थ्य जाँच र...

गणतन्त्रको अनुभुती जनताले गर्नुपर्छ

बागलुङ/ गणतन्त्र दिवसको अबसरमा बागलुङमा आयोजित कार्यक्रमका बक्ताहरुले गणतन्त्रको अनुभुती जनताले गर्न सक्नुपर्नेमा जोड दिएका छन् । राजा र रैतीको संस्कार अन्त्य गरेर जनताको शासन व्यवस्था ल्याउँदा पनि जनताको मुहारमा खुसी नछाएकोमा उनीहरुको चिन्ता...

गलकोट बालमैत्री घोषणा

बागलुङ/ बागलुङको गलकोट नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । शनिबार गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री सुशिला सिंखडाले बालमैत्री नगरको उद्घाटन गरिन् । उद्घाटन मन्तव्य दिंदै सिंखडाले घोषणा हुनु भन्दा घोषणाको दिगोपनको आवस्यकतामा जोड दिएकी...

स्वास्थ्यमन्त्री सिंखडा अस्पतालहरुमा पुगेपछि…

बागलुङ/गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले शनिबार बागलुङका दुई अस्पतालको निरीक्षण गरेकी छन् । गण्डकी प्रदेश मातहत सञ्चालनमा रहेको धौलागिरी आयुर्वेद बागलुङ र धौलागिरी अस्पताल बागलुङको निरीक्षण गरेकी हुन् । अस्पतालहरुको अनुगमन...

सडकमै ट्राफिक, मुकदर्शक सरोकारवाला !

बागलुङ/ दुई बर्षअघि सडक फराकिलो बनाउने क्रममा ट्राफिक चोकमा रहेको कार्यालय भत्काईयो । बागलुङ नगरपालिकाले नयाँ भवन बनाईदिने आश्वासनपछि कार्यालय भत्काएर समिक्षालय चोकस्थित कच्चि भवनमा ट्राफिकको कार्यालय सारेको थियो । सडक मापदण्डमा परेपछि भत्काईएको भवन...

न्यू एभरेष्टमा विद्यार्थीलाई नेतृत्व छनोट अभ्यास

बागलुङ/ कक्षा ६ मा अध्ययन गर्ने समिक्षा गैरेले शुक्रबार पहिलो पटक मतदानको अनुभव गरिन् । उमेद्वारको नाम लेखिएको मतपत्रमा संकेत गरेपछि उनको दाहिने हातमा निसो मसी लगाईयो । विद्यालय प्राङ्गणमा आयोजना गरिएको मतदान कार्यक्रममा मतदान...

गलकोट बन्यो बालमैत्री नगर

बागलुङ/ गलकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त भएको छ । बालमैत्री स्थानीय शासनले तोकेका सबै सूचक पुरा गरेर आवधिक योजना बनाएपछि शनिबार गलकोटले बालमैत्री नगर घोषणा गर्न लागेको हो । गण्डकी प्रदेशकी सामाजिक विकास तथा...

माग सम्बोधन गर्न हिस्टुनद्वारा सरकारको ध्यानाकर्षण

बागलुङ/ माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले माध्यामिक तहका शिक्षकहरुको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बागलुङ नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईमार्फत हिस्टुनले सरकारको ध्यानाकर्षण गराएको हो । हिस्टुन जिल्ला...

-->