बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जैमिनीका एक बर्ष : असारे विकासको अन्त्य, कार्यसम्पादनमा पहिलो

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक बर्षमा असारे विकासको अन्त्यदेखि कार्यसम्पादन मुल्यांकनमा जिल्लाकै पहिलो नगरपालिका बन्नेलगायत २७ बुँदे उपलव्धी सार्वजनिक गरेको छ । वित्तीय सुशासन जोखिम मूल्यांकनतर्फ बागलुङका दश स्थानीय तहमा पहिलो भएको नगरपालिका...

बालबालिका माथि आफ्नो सपना नलादौँ, निकृष्ट श्रममा नलगाऔं

बागलुङ/ बालबालिका माथिको शोषण घरबाटै सुरु हुने भएकाले बालश्रममुक्त पालिका बनाउन पहिला घरबाटै अभियान थाल्नुप्रर्ने सरोकारवालाले बताएका छन । सरोकारवालाले बालश्रमविरुद्ध कडा कानून नहुँदासम्म र अभिभावक आफंै जिम्मेवार नभएसम्म बालश्रम रोक्न नसकिने तर्कसमेत गरेका...

प्रगति सहकारीले स्थापना दिवसमा खाद्यान्न सहयोग गर्यो

बागलुड / प्रगति बहुउदेश्यीय सहकारी संस्था संस्था लिमिटेड बागलुडले सोमवार आफ्नो १७औ स्थापना दिवस मनाएको छ । संस्था स्थापना दिवसको अवसरमा अध्यक्ष कृष्ण प्रसाद पौडेल कुमारले सवै शेयर सदस्य, सञ्चालक सदस्य, कर्मचारी र सो...

गण्डकीको वन ऐन छिट्टै आउँछ : मन्त्री थापा

बागलुङ/ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र थापाले वन क्षेत्रमा कुहिने काठहरुलाई प्रयोगमा ल्याउनुपर्ने बताएका छन् । वनको उपयोगमार्फत आयआर्जनमा बृद्धि गर्नुपर्ने भन्दै मन्त्री थापाले गण्डकी प्रदेश सरकारले छिट्टै वन ऐन...

‘पशु बिरामी भएमा तत्काल खबर गर्नुहोस्’

बागलुङ/पछिल्लो समय पशुमा देखिएको संक्रमक रोग नियन्त्रणकालागि पशु चिकित्सक र पशु प्राविधिकहरुले सक्रियता देखाएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको...

इमेजका अध्यक्ष नेपाली सहित सञ्चालकलाई यात्रा अनुमतिमा रोक

बागलुङ/इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको छ । गृहले अध्यागमन बिभागलाई पत्राचार गरेर नेपाली सहित तोकिएका ७ जनाको यात्रा अनुमति रद्द गर्न भनेको हो ।...

इमेज सहकारीका अध्यक्ष नेपाली सम्पर्क बिहिन

बागलुङ/ इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपाली सम्पर्क बिहिन भएका छन् । सहकारीको कारोवारका कारण आँफुलाई मानसीक तनाव भएको भन्दै प्रहरीलाई परिवारको सुरक्षा गरिदिन आग्रह गरेर नेपाली सम्पर्कविहिन भएका हुन् । उनी गत...

धार्मिक अतिवादीबाट गणतन्त्र खतरामा : सिंह

बागलुङ/ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालमा कट्टर हिन्दुवादी र इशाइकरणका कारण गणतन्त्रमाथी खतरा बढिरहेको बताएका छन् । हिन्दुवादीले राजा ल्याउन खोज्ने र इशाइकरणमार्फत् अमेरिकी हस्तक्षेप बढ्दा देशको राष्ट्रियता खतरामा परेको उनको जिकिर छ ।...

कृषि उत्पादन वृद्धि  प्रदेशको प्राथमिकता : मुख्यमन्त्री पाण्डे

बागलुङ/  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनको वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रा ३६५ दिन, सम्मान तथा चियापान’ कार्यक्रमलाई सम्बोधन गर्दै आज बागलुङमा उनले प्रदेश सरकारले आगामी...

न्यू एभरेष्टमा स्वागत तथा पुरस्कार वितरण

बागलुङ/ न्यू एभरेष्ट एकेडमी बागलुङले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा बार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउनेलाई पुरस्कृत गरेको छ । शुक्रबार आयोजित एक समारोहमा स्वागत तथा पुरस्कृत गरिएको हो । कार्यक्रममा वक्ताहरुले व्यवहारिक शिक्षामा जोड दिए ।...

-->