बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

संस्कृत विषयबारे पोखरामा मन्थन : संस्कृतको महत्व नबुझेको जिकिर 

पोखरा/ अनुसन्धान व्यवस्थापन एकाइ, विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजनामा मंगलबारदेखि चार दिवसीय क्षमता विकास तालिम सुरु भएको छ । तालिमको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले उद्घाटन गरे । कुलपति बिखर्चीले संस्कृत वाङ्मय मानवताको...

भ्रष्टाचारका दोषीलाई कारवाही माग गर्दै प्रदर्शन

बागलुङ/नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काम देखि अन्य भ्रष्टाचारका मुद्दाका दोषीलाई कारवाही माग गर्दै बागलुङमा प्रदर्शन गरिएको छ । भ्रष्टाचार बिरुद्ध संयुक्त नागरिक अभियान नाम दिएर राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक अभियान्ता, किसान र...

मर्यादित व्यवसायका लागि उपभोक्ता शिक्षा

बागलुङ/आम नागरिक र व्यवसायीलाई उपभोक्ता शिक्षा सम्बन्धी ज्ञान दिदै उपभोक्ता हित बिपरित काम गर्नेलाई कारवाही गर्नुपर्ने नियामक क्षेत्रका अगुवाले बताएका छन् । बागलुङ नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता मञ्च र...

तीन वर्षअघिको राहतमा ढोरपाटनका मेयर–उपमेयरबीच टकराब

बागलुङ/ तीन वर्षअघिको बाढी पहिरो पीडितलाई संकलन भएको आर्थिक तथा अन्य सहयोग उचित वितरण नभएको गुनासो आएको भन्दै ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले छानविनको माग गरेका छन् । २०७७ साल भदौ १७ गते ढोरपाटनमा बाढी...

दावगह्रा बसपार्क सञ्चालनका लागि बागलुङ नगरले थाल्यो पहल

बागलुङ/ बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक दावगह्रा बसपार्क सञ्चालनका लागि पहल सुरु भएको छ । प्राबिधिक र कानूनी समस्याका कारण सञ्चालनमा आउन नसकेको बसपार्क सञ्चालनका लागि नगरपालिकाले पहल थालेको हो । बसपार्क निर्माणका लागि...

दुग्धजन्य उत्पादन बोकेर मानवसेवा आश्रम पुग्यो दुग्ध उत्पादक सहकारी संघ

बागलुङ/ बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले २२ औ स्थापना दिवसमा मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेको छ । सोमबार मानवसेवा आश्रम बागलुङमा दुग्धजन्य पदार्थ, खाद्यान्न र सरसफाई सामग्री हस्तान्तरण गरिएको हो । संघको...

साम्राज्यवादबिरुद्ध राजमोको मेची-महाकाली अभियान

बागलुङ/ राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यबादबिरुद्ध मेची महाकाली अभियान थालेको छ । सोमबार बागलुङमा आयोजित एक कार्यक्रममा अभियानको थालनी भएको हो । केन्द्रीय कार्यक्रमअन्र्तगत पहिलो दिन बागलुङमा कार्यक्रमसहित अभियान थालिएको हो । सैनिक हस्तक्षेप, राजनीतिक हस्तक्षेप...

रायडाँडाको पहिरो नियन्त्रणका लागि अध्ययन सुरु

बागलुङ/ जिल्लाको रायडाँडामा बस्तीनै जोखिममा पर्नेगरी गतबर्ष झरेको पहिरो नियन्त्रणका लागि अध्ययन सुरु भएको छ । नौ महिना अघि गाउँमाथीबाट खसेको पहिरोले बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला र जैमिनी नगरपालिका–१ कुश्मीशेराको वडारको बस्ती जोखिमा...

१२ नाउर र ९ झारल मारिए, तीन झारल बँचे

बागलुङ/ ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार याम सकिएको छ । शिकारीले नाउर र झारलको शिकार गरेर फर्किएसँगै शिकार याम अन्त्य भएको हो । दोस्रो शिकार याममा ढोरपाटनमा १२ नाउर र ६ झारलको शिकार भएको...

बरेङमा युनाइटेडको स्वास्थ्य शिविर

पोखरा/ युनाइटेड क्लब पोखराको आयोजनामा बागलुङको बरेङमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बरेङ गाँउपालिका बाग्लुङको ब्यवस्थापनमा बरेङ स्थित सर्वोदय माध्यामिक विद्यालयमा सम्पन्न स्वास्थ्य शिविरमा उक्त क्षेत्रका ६५० जनाले स्वास्थ्य परीक्षण गराएका...

-->