बागलुङ/ बर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडक बन्द भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो । आईतवार दिउँसोदेखि सुरु भएको बर्षासँगै दव्ल्याङमा...
बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले ट्राफिक व्यवस्थापन गरेर नगरलाई सभ्य बनाउन चाहेको बताएका छन् । उनले निर्माण सम्पन्न भएर उद्घाटन गर्न बाँकी रहेको बसपार्क संचालनको पहल गरेपछि हालको बसपार्कलाई ट्राफिक व्यवस्थापनमा उपयोग गर्ने...
बागलुङ / प्रेस सेन्टर बागलुङले स्थापना गरेको श्याम-चन्द्रकली स्मृति पुरस्कार र भक्त-जगकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट बागलुङका दुई पत्रकार पुरस्कृत भएका छन् । प्रेस सेन्टर बागलुङले आफ्नो १५ औँ वार्षिक साधारणसभाको अवसरमा श्याम-चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार...