बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बडिगाडका पशुमा ‘लम्पी स्किन’

बागलुङ/ जिल्लाको बडिगाड गाउँपालिकाका पशुचौपायामा ‘लम्पी स्किन’ रोग फैलिन सुरु गरेको छ । गाउँपालिकाको तल्लो भागमा पर्ने वडामा ‘लम्पी स्किन’ रोगको लक्षण देखिएको गाँउपालिकाको पशु सेवा शाखाका प्राविधिक वसन्त गौतमले बताए । बडिगाड–२ सकन्यारको एक...

विद्यार्थीलाई पोशाक र स्टेशनरी सहयोग

बागलुङ/ जिल्लाको अमलाचौरका एक दम्पत्तिले आफ्ना बाबुआमाको स्मृतिमा विद्यार्थीहरुलाई सहयोग गरेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरका डिल्ली चापागाईंको दम्पत्तीले स्थानीय जगन्नाथ प्राथमिक विद्यालयमा अध्ययनरत २० जना छात्रछात्रालाई सहयोग गरेका हुन् । उनीहरुले विद्यालयमा अध्ययनरत छात्रछात्रामध्ये...

गर्भवती र नवजात शिशुको स्वास्थ्य सुधारमा चुनौतीका चाङ

बागलुङ/ जिल्लामा हरेक बर्ष सुत्केरी हुने महिलामध्ये ५३ प्रतिशत महिलाले मात्रै गर्भावस्थामा नियमित आईरन चक्की सेवन गर्छन् । ४७ प्रतिशत गर्भवती महिलाले अझै पनि नियमित आइरन चक्की प्रयोग नगरेको पाईएको छ । गर्भावस्था र सुत्केरी...

पूर्वाधार विकासबारे बरेङ र जैमिनीको संयुक्त सार्वजनिक सुनुवाई

बागलुङ/पूर्वाधार विकासले ग्रामीण क्षेत्रहरु सदरमुकाम र बजारक्षेत्रबाट नजिक बन्दैगएको सरोकारवालाले बताएका छन् । मुख्यमन्त्री कार्यालय पोखराले आयोजना गरेको एक कार्यक्रममा सहभागिले पूर्वाधार विकासको आवश्यकता र महत्व अहिले देखिन थालेको उनीहरुको जिकिर छ । पूर्वाधार कार्यालय...

ढोरपाटन एकीकृत विकास समिति गठन गर्न प्रधानमन्त्रीसंग बागलुङका सांसदहरुको माग

बागलुङ / उत्तरगंगा जलविद्युत् आयोजना निर्माणको कामलाई अगाडि बढाउन माग गर्दै बागलुङका सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएका छन् । ८२८ मेगावाटको जलाशायुक्त उक्त आयोजनालाई बजेटमा समावेश गर्न माग गर्दै बागलुङबाट निर्वाचित सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका...

फोहोर व्यवस्थापनसहित ठूला आयोजना पूरा गर्ने लक्ष्य

बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले एक वर्ष सम्मको मेहेनतबाट नगरपालिकाको दिगो बिकासका योजना निर्माणमा खर्च गरेको बताएका छन् । उनले संघिय सरकारदेखि प्रदेश र आफ्नो क्षमताले पूर्वाधार निर्माणदेखि योजना कार्यान्वयनका लागि पद्दती बसाल्ने काममा...

कानूनी शासनले राज्य संचालकलाई जवाफदेही बनाउँछ : न्यायाधिस गिरी

बागलुङ/ नेपालमा प्रधानन्यायालय ऐन आएको दिनको सम्झनामा कानू्न दिवश मनाइएको छ । बागलुङ उच्च अदालत बार इकाइको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरेर दिवश मनाइएको हो । अन्तरक्रियाको उद्घाटन गर्दै उच्च अदालत बागलुङका मुख्य न्यायाधिस कृष्ण गिरीले...

ताराखोला, काठेखोला र वडिगाडले दिन थाले श्रमस्वीकृति

बागलुङ/ जिल्लाको ताराखोला, काठेखोला र वडिगाड गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन थालेका छन् । गाउँपालिकाहरुले रोजगार शाखामार्फत श्रम स्वीकृति दिन थालेका हुन् । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम...

उपभोक्ता अधिकार रक्षा र मूल्यवृद्धिविरुद्ध ज्ञापनपत्र

बागलुङ/ उपभोक्ता अधिकारका बिषयमा राज्य गम्भिर बन्नुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । मंगलबार अभियानकर्मीको नाउँमा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्रमा दूधमा पानी मिसाएर बेच्ने काम रोक्नुपर्ने, मदिरामा बिशाक्त बस्तु राख्ने काम...

जैमिनीका सडकमा पक्की नाली र संरचना बन्दै

बागलुङ/ जैमिनी नगरपालिकाका गाउँ गाउँमा पुग्ने सडकमा पूर्वाधार बनाउने काम शुरु भएको छ । नगरका सबै वडामा एक÷एक वटा सडक दिगो रुपमा चलाउन नाली, पर्खाल लगायतका आबस्यक पूर्वाधार बनाउन शुरु भएको हो । बर्षात्मा पनि...

-->