बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निसीको बजेट ४६ करोड, भाँगो खेती व्यवस्थीत गर्न पहल गरिने

बागलुङ/ बागलुङको निसीखोला गाउँपालिकाले कृषि उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर आगामि आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । आईतबार १२ औं गाउँसभामा गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले नीति तथा कार्यक्रम र...

लो–घेकर दामोदरकुण्डको बजेट २३ करोड ७५ लाख

बागलुङ/ मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले आगामि आर्थिक बर्षको लागि २३ करोड ७५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आईतबार १६ औँ गाउँसभामा उपध्यक्ष छिरिङ ल्हामो गुरूङले बजेट प्रस्तुत गरेकी हुन् । पूर्वाधार...

गलकोटको बजेट ६८ करोड १२ लाख

बागलुङ/ गलकोट नगरपालिकाले आगामि आर्थिक वर्षका लागि ६८ करोड १२ लाख १८ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले आगामी वर्ष संघीय सरकारले प्रदान गर्ने अनुदान, गण्डकी प्रदेश सरकारले प्रदान...

बडिगाड गाउँपालिकाको बजेड ६७ करोड १९ लाख ६४ हजार

बागलुङ/ बडिगाड गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि ६७ करोड १९ लाख ६४ हजार बराबरको बजेट तथा ल्याएको छ । आईतबार १३ औं गाउँसभामा आर्थिक वर्ष २०८०÷८१ को लागि गाउँपालिका उपाध्यक्ष भिमसेन बनले प्रस्तुत गरेको...

काठेखोलाको बजेट ५६ करोड १२ लाख

बागलुङ/ बागलुङको काठेखोला गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि ५६ करोड १२ लाख ३४ हजार रुपैयाँको बजेट ल्याएको छ । आईतबार १३ औं गाउँसभा गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा तिलकले उक्त बजेट प्रस्तुत गरेका हुन् ।...

बागलुङले ल्यायो १ अर्ब ३३ करोडको बजेट

बागलुङ/बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ कालागि १ अर्ब ३३ करोडको बजेट तथा कार्यक्रम ल्याएको छ । उपप्रमुख राजु खड्काले आइतवार उक्त बजेट पेश गरेका हुन् । नेपाल सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक...

तमानखोलाको बजेट ३० करोड ३८लाख

बागलुङ/बागलुङको तमानखोला गाउँपालिकाले आइतवार ३० करोड ३८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ । जिल्लाकै सानो गाउँपालिका भएपनि तमानखोलाले कृषि उत्पादन, बजारीकरण र उत्पादनमा आधारिक अनुदान नीति र सोही अनुसार बजेट बिनियोजन गरेको...

ताराखोलाका किसानलाई आलु भित्राउने चटारो

बागलुङ/ बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्राउने चटारो छ । ताराखोलाको मुख्य बालीको रुपमा रहेको बर्खे आलु भित्राउन किसानलाई भ्याईनभ्याई भएको हो । मनसुनी बर्षा सुरु भएसँगै किसानले आलु खन्न थालेका हुन् । नियमित...

मुर्रा राँगा पोखरा ल्याउन महानगरले पहल गर्ने

पोखरा/ पोखरा महानगरपालिकाले भारतले नेपाल सरकाराई दिएका मुर्रा राँगा पोखरा ल्याउन पहल गर्ने भएको छ । आईतबार आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख धनराज आचार्यले भारतले दिएका मध्ये पाँचवटा मुर्रा...

जैमिनीको बजेट ७२ करोड

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ७२ करोडको बजेट सार्वजनिक गरेको छ । शनिबार तेह्रौं नगरसभामा नगर उपप्रमुख हरिहर शर्माले ७२ करोड चार लाख ६८ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत...

-->