बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु

बागलुङ/ दरमखोलामा पौडीखेल्ने क्रममा वेपत्ता भएका एक युवा मृत फेला परेका छन् । बागलुङको गलकोट नगरपालिकामा निमार्णधिन रहेको दरमखोला हाइड्रोपावरमा मजदुरीको काम गर्दै आएका २२ वर्षीय मिलन कार्की सोही हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा...

जैमिनीका जनप्रतिनिधिलाई वाककला तथा नेतृत्व बिकास तालिम

बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाका जनप्रतिनिधीहरुको लागि मंगलबारदेखी नेतृत्व बिकास तथा वाक कला तालिम सुरु भएको छ । तालिमको उदघाटन कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख हरिहर शर्माले नगरका जनप्रतिनिधीहरु नेतृत्वदायी र भाषणकलामा अव्वल हुन तालिमले सहयोग पुग्ने...

बागलुङ पूर्ण र दीगो खोपयुक्त जिल्ला घोषणा

बागलुङ/ गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले गण्डकी प्रदेशलाई देशकै पहिलो प्रदेशको रुपमा पूर्ण खोप पाएको प्रदेश बनाउने तयारी भएको बताएका छन् । सोमबार बागलुङमा आयोजना गरिएको पूर्ण खोपयुक्त जिल्ला...

मुहान जोगाउन पोखरी संरक्षण अभियान

बागलुङ/ जिल्लाका स्थानीय तहले पानीका मुहान संरक्षण गर्न बिभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । सुख्खा याममा पानीका मुहान सुक्ने र खानेपानीको समेत अभाव हुन थालेपछि मुहान संरक्षणका लागि प्राकृतिक बिधि अपनाउने गरी पालिकाहरुले कार्यक्रम...

अभिभावक गुमाएकी सृष्टिको परिवारलाई न्यू एभरेष्टको सहयोग

बागलुङ/न्यू एभरेष्ट एकेडेमी बागलुङले आफ्नो विद्यालयमा अध्ययनरत छात्रा सृष्टि पुनको परिवारलाई आर्थिक सहयोग गरेको छ । सडक दुर्घटनामा अभिभावक गुमाएकी पुनको परिवारलाई विद्यालयले सहयोग गरेको हो । पुनका बुबा रामचन्द्र पुनको गत असार ५ गते...

राजाका छोराको बिहेमा मुस्ताङका दुई पालिकामा आज सार्वजनिक बिदा

मुस्ताङ/ मुस्ताङी राजाको छोराको विहेको लागि उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छन । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टेसि न्हर्वु गुरुङले सार्वजनिक सूचना जारी गर्दै जारी सूचनामा मुस्ताङका...

देशभरमै पहिलो पटक गलकोटको पाठ्यक्रममा वैदेशिक रोजगारी विषय

बागलुङ/ जिल्लाको गलकोट नगरपालिकाले नेपालमा नै पहिलो पटक स्थानीय पाठ्यक्रममा वैदेशिक रोजगारीको विषय समावेश गरेर पठनपाठन सुरु गरेको छ । चालु शैक्षिक सत्रबाट आधारभुत तहमा स्थानीय पाठ्यक्रम लागु गरेको नगरपालिकाले कक्षा ६ को पाठ्यपुस्तकमा...

पर्यटन प्रर्वद्धनकालागि डिजिटल विधि

बागलुङ/पर्यटन व्यवसायलाई प्रर्वद्धन गरेमा रोजगारी सिर्जना भइ युवा पलायन रोक्न सकिने सरोकारवालाले बताएका छन् । उनीहरुले पर्यटन लगायतका सबै व्यवसायमा प्रविधिको प्रयोग गर्न सकेमा सफलता कायम गर्न सकिने समेत धारणा राखेका छन् । गण्डकी प्रदेशको...

राज्यका नियमनकारी निकाय सक्रिय बनून

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर नपाएका पीडितले शनिवार राज्यको ध्यानाकर्षण गराएका छन् । उनीहरुले राज्यका नियमनकारी निकाय गम्भिर नबनेको आरोप समेत लगाएका छन् । पीडितहरुले सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार...

बरामद गरिएका अबैध हतियार प्रशासनमा बुझाइयो

बागलुङ/ढोरपाटन शिकार आरक्ष कार्यालयले बिभिन्न समयमा बरामद गरेका अबैध हतियार जिल्ला सुरक्षा समितिलाई बुझाएको छ । शनिवार एक कार्यक्रमका बीच आरक्षका प्रमुख संरक्षण अधिकृत बीरेन्द्र कंडेलले ती हतियार बुझाएका हुन् । शनिवार बसेको सुरक्षा समितिको...

-->