बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङको बडिगाडमा बिषालु च्याउ खादा दुई जना बिरामी

बागलुङ/ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाको सिरखर्कमा विषालु च्याउ खाँदा एकै परिवारका आमा छोरा सिकिस्त बिरामी परेका छन् । शनिबार बेलुकी जंगलबाट ल्याएको च्याउ आज बिहान खाँदा उनीहरुमा टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुने, पखाला...

जैमिनीमा व्यवसायिक बाख्रापालन, उत्पादन बढाउन बिटल जातको बोका

बागलुङ / जैमिनी नगरपालिका–३ को माथिल्लो दमेकमा घरघरै व्यवसायिक बाख्रापालनको व्यवसाय संचालन भएको छ । निर्वाहमुखी बाख्रापालन गरेका किसानले पछिल्लो समय व्यावसायिक उत्पादन थालेका छन् । पहिला दुइचार वटा बाख्रा पालेकाहरुले अहिले घर घरमा २०...

समाजसेवी श्रेष्ठ र पत्रकार कँडेल सम्मानित

बागलुङ/ कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङले आफ्नो १६ औँ स्थापना दिवसका अवसरमा समाजसेवी देबबहादुर श्रेष्ठ र पत्रकार कोपिला कँडेललाई सम्मान गरेको छ । श्रेष्ठ र कँडेललाई उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य युवराज राजभण्डारी र...

फरार अभियुक्त पक्राउ

बागलुङ/ बिगो लेनदेन मुद्दामा २ बर्ष जेल सजाय तोकिएपछि भागेका गलकोट नगरपालिका वडा नं. १ का ३४ बर्षिय अशोक कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । असार १० गते जिल्ला अदालत बागलुङले पक्राउ गरी...

नगर खानेपानीको अधिवेशन स्थगित

बागलुङ/ साउन ६ गतेका लागि तोकिएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशन रोकिएको छ । संस्थाको नेतृत्वले सात बर्षदेखि बिधान मिचेको, अदालतको अपहेलना गरेको र शुद्ध पानी खुवाउन नसकेकोले प्रशासन र नगरपालिका...

एक हजार ३४ सुत्केरीले पाए ‘सुत्केरी पोषिलो खर्च’

बागलुङ/ जिल्लाका एक हजार ३४ जना सुत्केरीले ‘सुत्केरी पोषिलो खर्च’ पाएका छन् । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा यहाँका स्थानीय तह सँगको समन्वयमा ती महिलालाई ‘सुत्केरी पोषिलो खर्च’ उपलव्ध गराएको हो । सुत्केरी आमा...

अक्षेतेदेखि गलकोट जाने सुरुङमार्गको अध्ययन सुरु

बागलुङ/ मध्यपहाडी लोकमार्गको अक्षेतेदेखि गलकोट जाने सडकमा सुरुङ निर्माणका लागि प्रारम्भिक चरणका अध्ययन शुरु भएको छ । पहिलो चरणको अध्ययनका लागि क्वालिटी रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरले बाहिरी रुपमा अध्ययन गरिसकेको छ । गत वर्ष गण्डकी...

किसानलाइ डाले घाँसका बिरुवा बितरण

बागलुङ/भू तथा जलाधार व्यवस्था कार्यालय पर्वतले बागलुङका किसान लाई बिभिन्न प्रजातीका बिरुवा बितरण गरेको छ । बागलुङ स्थित भूसंरक्षण नर्सरीमा तयार गरिएका बिरुवा सोमबार बितरण गरिएको हो । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले किसानलाई बिरुवा...

बडिगाडमा जेसिवीको ठक्करले बालकको मृत्यु

बागलुङ/ बागलुङको बडिगाडमा जेसिवीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ मा सडक निर्माण गरिरहेको जेसिवीले ठक्कर दिँदा सोही ठाउँका १४ बर्षिय बालक सुनिल घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

४ जिपिए ल्याएका बिद्यार्थी सम्मानित

बागलुङ/बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भर्खरै प्रकाशित भएको एसइइ परीक्षाफलमा ४ जिपिए ल्याएका प्रत्येक बिद्यार्थीलाई २० हजार रुपैयाँको दरले पुरस्कार दिने घोषण गरेका छन् । सोमबार बागलुङ नगरपालिका वडा नंं २ स्थित रुद्रे पिपल माबिले...

-->