बागलुङ/बागलुङ नगरखानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ पदाधिकारीको पदस्थापन गरिएको छ । शुक्रवार एक कार्यक्रमका बीच निर्वतमान अध्यक्ष हरिप्रसाद श्रेष्ठले नवनियुक्त अध्यक्ष जयराम भारी सहितको टोलीलाई पदस्थापन गराएका हुन् ।
लामो समयदेखि अधिवेसन हुन नसकेको...
अपराध अनुसन्धानको सारथी बन्दै सिसि क्यामेरा
बागलुङ/ गत असार २५ गते बिहान बागलुङ बजार नजिकै अपरिचित व्यक्तिबाट आँफु बलात्कृत भएको भन्दै कास्कीको पोखरा महानगरपालिकाकी एक युवतीले प्रहरीमा जाहेरी दिईन् । बागलुङ नगरपालिका–१ मालढुंगा नजिकैको जंगलमा प्रलोभनमा पारी बलात्कार गरेको प्रहरीमा...
गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती, अन्यौलता थपियो
पोखरा/ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०८०÷०८१ को बजेटमा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेटमा भारी कटौती गरेको छ । आर्थिक वर्ष ०७९÷०८० को तुलनामा यो वर्ष १ करोड ४८ लाख ८ हजार कम बजेट विनियोजन...
इमेज सहकारीका सञ्चालक र कर्मचारी जेल चलान
बागलुङ / सहकारीका बचतकर्ताको लाखौ रकम हिनामिना गरी ठगी गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको...
बाजेबज्यैको कथा, मेरो चित्र
बागलुङ/हजुरबुबा हजुरआमा सँग नाती नातीनीसँगै नबस्दा परंपरा, संस्कृति र ऐतिहासिक विषयहरु ओझेलमा परेको सामाजिक अगुवाले बताएका छन् । विद्यामन्दिर पुस्तकालयले रिड नेपालको सहकार्यमा बुधवारदेखि सुरु गरेको बाजेबज्यैको कथा, मेरो चित्र कार्यक्रमका सहभागीले पछिल्लो समय...
एकता सहकारीले चालुबर्ष रजतबर्ष मनाउने
बागलुङ/एकता सहकारी संस्थाले चालुबर्ष २०८०/०८१ लाई रजत बर्षको रुपमा मनाउने भएको छ । स्थापनाको २५ बर्ष पुगेको अबसरमा संस्थाका क्रियाकलाप र सामाजिक सेवा प्रभावकारी बनाउने निर्णय गरेको अध्यक्ष धुूबप्रसाद शर्माले बताए ।
जिल्लाभर कार्यक्षेत्र रहेकोले...
बागलुङमा कुकुर दर्ता अभियान शुरु
बागलुङ/छाडा छाडिएका कुकुर तथा घरपालुवा कुकुरबाट हुने जोखिम कम गर्न बागलुङ नगरपालिकाले दर्ता तथा निशुल्क खोप र औषधि वितरण सुरु गरेको छ ।
हरेक घरपालुवा कुकुरको दर्ता गर्ने र नगरपालिकाले निशुल्क उपचार र मृत्यु भएमा...
लम्पी स्किनको औषधि र खोप वडा तहमा पठाइयो
बागलुङ/ लम्पी स्किन नामक संक्रमक रोगबाट बचाउन भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बागलुङले सबै पालिकामा खोप पठाएको छ ।
केन्द्रको तथ्यांक अनुसार २ हजार ९ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिक मार्फत...
बागलुङ नगरको आपतकालीन कार्यसंचालन केन्द्र स्थापना
बागलुङ/बागलुङ नगरपालिकाले विपतका बेला चाहिने सवारी साधनको एकीकृत सेवा दिने आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरेको छ । सोमबार जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले केन्द्रको उद्घाटन गरे ।
आपत विपत परेको बेला दमकल, एम्बुलेन्स,...
एम्बुलेन्सदेखि उपचारसम्म जापानका युवाको भर
बागलुङ/ रुखबाट लडेर घाइते गलकोट हटियाका एकबहादुर खत्रीको उपचारमा जापानबाट ६ लाख रकम आयो । त्यही पैसाले उनले उपचार गरे । मानसिक रोगले ग्रसित हटियाकै नेत्रबहादुर पुनको उपचारमा युवाहरुले ८ लाख सहयोग गरे ।
नगर...