बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बलेवा भैरवस्थानमा लायन्स क्लबहरुको वृक्षारोपण

बागलुङ/बागलुङका क्रियाशिल लायन्स क्लबहरुको अगुवाइमा बलेवा स्थित प्रसिद्ध भैरवस्थान मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् । क्लबहरुले बलेवा भैरवस्थान मन्दिर व्यवस्थापन समितिलाई सरसफाइका सामाग्री समेत सहयोग गरेका छन् । लायन्सक्लब अफ बागलुङ...

खाल्डैखाल्डाले लोकमार्गमा जोखिम

बागलुङ/ गलकोट नगरपालिका वडा नंं ३, ४ र ७ को मुख्य सडकमा खाल्डै खाल्डा छन् । मध्यपहाडी लोकमार्गमा पर्ने यो सडक खण्डको लागि गत वर्षदेखि नै मर्मतको ठेक्का लगाइएको हो । तर अहिलेसम्म मर्मत...

बागलुङ निसीखोलाको पातीहाल्ने जङ्गलमा बेवारिसे शव फेला

बागलुङ/ जिल्लाको निसीखोला गाउँपालिका-६ पातीहाल्ने नजिकैको जङ्गलमा बेवारिसे शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले पातीहाल्ने नजिकै सडेको अवस्थामा एक व्यक्तिकाे शव फेला परेको जानकारी दिए ‘शव...

दुधजन्य उत्पादनमा नियमनकारीको निगरानी

बागलुङ/बागलुङ बजारमा बिक्री वितरण भैरहेको दुग्धजन्य पदार्थहरुको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो आएपछि नियमनकारी निकायले निगरानी बढाएका छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय...

सूचना प्रविधिमार्फत् गुणस्तरीय शिक्षा

बागलुङ/काठेखोला गाउँपालिकाका २७ वटा विद्यालयका शिक्षकलाई सूचना, संचार र प्रविधिको प्रयोग विषयक तीनदिने तालिम दिइएको छ । हेम्पेल फाउण्डेसन र भिएसओ नेपालको सहयोग, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाको समन्वयमा भीमापोखरा युवा क्लबले शिक्षकका लागि तालिम...

८० वर्षे वृद्धलाई जेल !

बागलुङ/जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को दफा १२ ले जेष्ठ नागरिकलाई कैद सजाएमा छुट दिएको छ । तर, बागलुङ प्रहरीले ८० वर्षे नागरिकलाई पक्राउ गरेर कारागार चलान गरेको छ । २२ वर्षअघिको लागूऔषधसम्बन्धी मुद्दामा २ वर्ष...

बागलुङमा पूँजीगत खर्च बढ्यो

बागलुङ/ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा बागलुङको संघीय अनुदान बजेटको पूँजीगत खर्च बढेको छ । अंकमा मात्र नभई खर्च गर्न सक्ने क्षमतामा पनि वृद्धि भएको देखिएको हो । अघिल्लो आर्थिक वर्ष...

मृत भेटिएका प्रहरीचौकी इञ्चार्जको हत्या भएको प्रहरीको प्ररम्भीक अनुमान

बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङले होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको आरोप लगाएको छ । पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको प्रहरीको आरोप छ । बुधबार एक...

भक्तजनलाई रोट्रयाक्टको मेहेन्दी

बागलुङ/ रोट्रयाक्ट क्लब अफ बागलुङले सोमबारको अबसरमा उपल्लाचौरस्थित गौरीधाम पुग्ने भक्तजनलाई निशुल्क मेहेन्दी लगाइदिएका छन् । उनीहरुले साउनको महत्वबारे जानकारी गराउने र भक्तजनलाई रोट्रयाक्ट क्लबको सामाजिक योगदानबारे जानकारी दिन यो कार्यक्रम गरेको बताए । सोमबार...

अधिकांश औषधि पसल मापदण्ड विपरीत

बागलुङ/ बागलुङ बजारमा संचालित अधिकांश औषधि पसलहरु मापदण्ड नपुगेको भेटिएका छन् । जिल्ला प्रशासनको अगुवाईमा बागलुङ बजार अनुगमनको क्रममा अधिकांस पसलमा कुनै न कुनै समस्या भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । अनुगमनको...

-->