बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जैमिनी र बागलुङका सबै वडामा सुरु भए मेलमिलाप केन्द्र

बागलुङ/लामो समय देखि सामाजिक पेशामा आबद्ध रत्नाखर गौतम बागलुङ नगरपालिका वडा नंं ११ रायडाँडाको वडा मेलमिलाप केन्द्रका संयोजक भएका छन् । नगरपालिकामा सूचीकृत मेलमिलाप कर्ता भएकोले उनको संयोजकत्वमा केन्द्र गठन भएको हो । अब गाउँबाट...

लैंगिक हिंसाको बढ्दो ‘ग्राफ’

बागलुङ/ बागलुङमा लैंगिक हिंसाका घटनामा वृद्धि भएको छ । धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रले हिंसाका घटना बढेको बताएको हो । बितेको पाँच वर्षमा लैंगिक हिंसामा घटनाहरुमा क्रमश बृद्धि...

प्रविधिमैत्री सिकाईका लागि संरचना र स्रोत आवश्यक

बागलुङ/ समय सुहाउँदो प्रविधिमैत्री पठनपाठनका लागि सामुदायीक विद्यालयहरुको संरचनाको आवश्यकता शिक्षकहरुले महशुश गर्न थालेका छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट शिक्षकहरुको क्षमता विकास भैरहेको भएपनि समय सुहाउँदो प्रविधिमैत्री शिक्षाका लागि संरचना तयार नभईसकेको शिक्षकहरुको...

नगरका मुकाम फराकिलो बनाउने अभियान

बागलुङ/ नगरका मुकाम रहेका बजार क्षेत्रको सडक फराकिलो बनाउनका लागि बागलुङ र जैमिनी नगरपालिकाले सक्रियता बढाएका छन् । जिल्ला सदरमुकाम समेत रहेको बागलुङ बजारमा नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र रहेका संरचना हटाउन सार्वजनिक सूचना गरेको हो...

पानीको शुल्क नतिरेका धारा काटौं : नगरप्रमुख श्रेष्ठ

बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले लामो समय शुल्क नतिरेका खानेपानीका धारा काटिने बताएका छन् । नगरपालिकाले गठन गरेको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीलाई स्वागत गर्न आयोजित कार्यक्रममा सुधारका काम देखिने गरी...

गलकोटका दर्जी मुसिकोटमा मृत भेटिए

बागलुङ/ एक हप्तादेखि हराईरहेका बागलुङको गलकोटका प्रेमलाल दर्जी गुल्मीको मुसिकोटमा मृत फेला परेका छन् । गुल्मीको मुसिकोट नगरपालिका-७ स्थित बसेरीमा उनको शव फेला परेको हो । परिवारका अनुसार गलकोट नगरपालिका-३ हटिया खसगाँउका प्रेमलाल दर्जीको शव भेटिएको...

आफैलाई जोगाउन नसकेको त्यो दिन…

बागलुङ/ यही साउन ८ गते प्रहरी चौकी भिमगिठेको कार्यक्षेत्रमा पर्ने बडिगाड खोलामा ढुङ्गागिट्टी अवैध बालुवाको उत्खनन् भइरहेको खबर प्रहरी चौकीमा आयो । उक्त सूचनाका आधारमा चौकी इञ्चार्जसमेत रहेका वरिष्ठ प्रहरी नायब निरीक्षक उज्वल पौडेल...

काम गर्ने किसानलाई प्रविधि न अनुदान

बागलुङ/ उनको घर बागलुङ नगरपालिकाभित्रै हो । तर उनले अहिलेसम्म नगरपालिकाको कार्यालय समेत देखेका छैनन् । काम बिशेषले बजार झर्ने बेलामा मात्रै उनले वडा कार्यालय पनि देखेका छन् । बागलुङ नगरपालिका–५ मालिकाको पञ्चासेका भुवानीशंकर शर्मा...

शहिद मनोज-झपेन्द्र-सुरेन्द्रको स्मृतिमा व्याडमिन्टन

बागलुङ / नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति बागलुङको आयोजनामा व्याडमिन्टन प्रतियोगिता शनिवार सम्पन्न भएको छ । शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा शहिद सप्ताहको सन्दर्भमा जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीबिच डवलमेन व्याडमिन्टन...

बागलुङमा घरभाडा सरोकार समिति गठन

बागलुङ/ घरभाडा लिएर बस्ने र घर भाडामा लगाउने जो कसैलाइ पर्ने समस्या समाधान गरी उचित निकासा दिने लक्ष्यले बागलुङमा नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति गठन भएको छ । घरबहाल सरोकार महासंघले जिल्ला समिति गठन गरेको...

-->