बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखराले नौ विद्यालयका ३५ जना शिक्षकलाई निःशुल्क ल्यापटप उपलव्ध गराएको छ । सामुदायीक विद्यालयको शैक्षिक सुधार योजनाअन्तर्गत वडा कार्यालयले पहिलो चरणमा ३५ जना शिक्षकलाई ल्यापटप उपलव्ध गराएको हो । शिक्षक प्रबिधिमैत्री...
बागलुङ/ साहित्यकार विष्णुनाथ गौतमको कवितासङ्ग्रह ‘अन्तध्र्वनी’को विमोचन भएको छ । रमादेवी गौतमले प्रकाशन गरेको उक्त पुस्तकको विद्यामन्दिर पुस्तकालय, साहित्य उपसमितिले बिमोचन गराएको हो । विद्यामन्दिर पुस्तकालय बागलुङमा आयोजित बिमोचन कार्यक्रममा प्राज्ञ प्रेम छोटाले पुस्तक बिमोचन...
बागलुङ/ उपयुक्त तथ्याङ्कको अभावमा स्वास्थ्य कार्यालय बागलुङले सञ्चालन गर्ने अभियान प्रभावित हुने गरेका छन् । स्वास्थ्यसम्बन्धी विभिन्न अभियान सञ्चालन गर्दा सङ्घ तथा प्रदेश सरकारले अनुमानको आधारमा तोकिदिएको लक्ष्य भेटाउन कार्यालयलाई कठिन हुने गरेको छ...
बागलुङ/धौलागिरी बहुमुखी क्याम्पस बागलुङले त्रिभुवन विश्वविद्यालयले लिएको बीबीए सातौं सेमेस्टरको परीक्षामा नेपालभरमै उत्कृष्ट नतिजा हासिल गरेको छ । धौलागिरी बहुमुखी क्याम्पसको पहिलो ब्याच सातौं सेमेस्टरमा सहभागी छात्रा प्रतिक्षा गौतमले ४ जिपीए अंक ल्याउँदै त्रिभुवन विश्वविद्यालयमा...