बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ । सामुदायिक विद्यालयको गुणस्तरिय शिक्षाको अवधारणालाई सार्थक रुप दिन ‘हाम्रो विद्यालय, हाम्रै जिम्मेवारी’ कार्यक्रम ल्याईएको हो...
बागलुङ/ विद्यालय बसहरुले क्षमता भन्दा धेरै विद्यार्थी बोकेको गुनासो आउन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले बिद्यालय सञ्चालक र प्रधानाध्यापकहरुलाई सचेत गराएको छ । आईतबार सदरमुकाममा रहेका संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेर...