शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खानेपानी र बिजुली कहिले पाउने ?

बागलुङ, २४ भदौ – बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका स्थानीय वडाभित्र खानेपानी र बिजुली सेवाबाट आजित भएको गुनासो गरेका छन् । नेकपा काठेखोला गाउँपालिकाले संचालन गरेको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमका सहभागीले आफ्ना प्रतिनिधिसँग वडाका सबै वस्तीमा स्वच्छ...

दुई तहको समन्वय अभावले भ्रष्टाचार बढ्यो

बागलुङ, २४ भदौ – प्रदेश र स्थानीय सरकार बिच समन्वयको अभाव हुँदा सुशासन कायम गर्न कठिन भएको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दुई सरकार बिचमा रहेको शुन्यताले बिकास निर्माणका काममा समेत प्रभाव...

बागलुङका ४ वटा स्नोकर हाउसमा छापा

बागलुङ, २४ भदौ – लागुपदार्थ सेवन गरिरहेको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार जिल्ला सदरमुकाममा रहेका चारवटै ‘स्नोकर हाउस’हरुमा छापा मारेको छ । प्रहरीले सोमबारनै चार स्नोकर हाउसबाट १६ जना युवाहरुलाई नियन्त्रणमा लिएको थियो...

सांसद डा. सूर्य पाठकलाई बालुवा तस्करद्धारा धम्की

बागलुङ, २४ भदौ – बागलुङ १ नम्वर क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद डा. सूर्य प्रसाद पाठकलाई बालुवा तस्करहरुले धम्की दिएका छन् ।कालीगण्डकीमा भएको बालुवा तस्करी बारे डा. पाठकले संसदका आवाज निकाले पछि बाग्लुङका बालुवा तस्कारहरु...

सचेतना फैलाउँदै स्थानीय सरकार

बागलुङ, २३ भदौ – देशभर फैलिएको डेंगुको संक्रमण बागलुङका केही व्यक्तीमा देखिएको छ । संक्रमणको त्रास फैलिएपछि बागलुङका बिभिन्न संघसंस्था र स्थानीय सरकारले जनचेतनामूुलक कार्यक्रमहरु सञ्चालन गर्न थालेका छन् । बागलुङ, गल्कोट र जैमिनी नगरपालिकाले...

आदर्श सञ्चार सहकारीको १३ औं साधारण सभा

बागलुङ, २२ भदौ – आदर्श सञ्चार सहकारी संस्था बागलुङको १३ औं साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । सहकारीको साधारण सभामा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले सहकारीमार्फत चलेका सञ्चार माध्यामको भविश्य उज्वल रहेको...

बागलुङ बहुद्देश्यीय १९ बर्षमा

बागलुङ, २२ भदौ – बागलुङ बहुद्देश्यीय सहकारी संस्थाको १८ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगरभित्रका सहकारीको सुपरीवेक्षण, अध्ययन र अनुगमनको काम तत्काल थालिने बताएका...

निसीखोला गाउँपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत बिहीन

बागलुङ, २२ भदौ – दुई साता पहिले बागलुङको निसीखोला गाउँपालिका–३ की पुर्ण कुमारी पुनको गोठमा आगलागी भयो । आगलागीबाट भैंसी र गोरु पनि जले । गोठै मासिएको पिडाले छट्पटाएकी पुन जलेको गोठको पुननिर्माण गर्न राहतको...

समृद्धिको आधार पर्यटनः मन्त्री लम्साल

बागलुङ, २१ भदौ – गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले प्रदेशको समृद्धिको मुल आधार पर्यटन भएको बताएका छन् । उनले पर्यटनबाटै प्रदेश समृद्धिमा जान सक्ने भएकोले समृद्धिका सातवटा लक्षमा पर्यटनलाई पहिलो...

न्याय क्षेत्रको रणनीतिक योजना सार्वजनिक

बागलुङ, २१ भदौ – सर्वोच्च अदालतले ल्याएको न्याय क्षेत्रको रणनीतिक योजना र योजनाले राखेका लक्ष पुरा गर्न गरिने क्रियाकलाप बारे बागलुङमा अन्तरक्रिया सम्पन्न भएको छ । उच्च अदालत पोखराको बागलुङ ईजलासले गरेको अन्तरक्रियामा रणनीतिक योजनाले...

-->