बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कर दिवस : धौलागिरीका उत्कृष्ठ चार करदाता सम्मानित

बागलुङ, ८ मंसिर- आठौँ राष्ट्रिय कर दिवसको सप्ताह कार्यक्रम अन्तरगत शनिवार धेरै कर तिर्ने धौलागिरीका संस्था र ब्यक्तिलाई आन्तरिक राजश्व कार्यालय बागलुङले सम्मान गरेको छ । बागलुङ जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्ने सिवासी...

गलकोट घुम्टे महोत्सव : दर्शकको भिड, घुम्टे दौडमा नेपाली बिजेता

गलकोट,८ मंसिर – दोस्रो गलकोट घुम्टे महोत्सवमा  दर्शकको उपस्थितिले महोत्सवको माहोल तातेको छ । प्रभु दोश्रो गलकोट घुम्टे महोत्सब २०७६ को अबसरमा सुरुका दिनमा दर्शकको उपस्थीति कमजोर बनेपनि तेश्रो दिन हास्य कलाकार सिताराम कट्टेल धुर्मुस...

‘कम्युनिस्ट सरकारले सिमा विवाद समाधान गर्न सकेन’

बागलुङ, ७ मंसिर – नेपाली काग्रेस बडिगाड गाउँपालिका वडा नम्बर २ को चुनावी सभा तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले कम्युनिस्ट सरकारले सिमा विवाद समाधान गर्न नसकेको...

बागलुङमा हातहतियार लिएर हिँड्न निषेध !

बागलुङ, ७ मंसिर – जिल्ला प्रशासन कार्यालय बागलुङले उपनिर्वाचन अवधिभर हातहतियार लिएर र मदिरा सेवन गरेर नहिड्न नागरिकलाई सचेत गराएको छ । मंसिर १४ गते बागलुङ क्षेत्र नं २ ख को प्रदेशसभा सदस्य र...

बुर्तिबाङबाट अध्यक्ष प्रचण्ड सहित बामनेताको गर्जन : राष्ट्रियताको निम्ति हामी जुनसुकै किसिमको पहल कदमी लिन तयार छौँ।’

बुर्तिबाङ (बागलुङ), ७ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले आफ्नो नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा जोगाउन जुनसुकै किसिमको पहल कदमी लिन तयार रहेको बताएका छन्। शनिबार...

अब कुनै कन्फ्युजन छैन, बाटो साफ छः प्रचण्ड

बाग्लुङ, ७ मंसिर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अब कुनै अलमल नरहेको बताएका छन् । हालै भएको दुई अध्यक्षको कार्यविभाजनसँगै एक अध्यक्ष सरकारतिर र अर्को पार्टीमा केन्द्रित हुने उनले...

जनताभन्दा माथी कोही पनि हुन सक्दैन: बाम उमेदवार शाही

बागलुङ, ६ मंसिर – संयुक्त बाम गठबन्धनको चुनावी प्रचार प्रसार जनभेटघाट तथा घरदैलो अभियान निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिका बिभिन्न ठाउँहरुमा लगातार रुपमा अगाडि बढेको छ। बिहीबार तमानखोला गाऊपालिका वडा नं. ५ खुङ्खानीमा चुनावी...

उठ्दै गलकोट , महोत्सवबाट जुर्मुराउँदै गलकोटे !

जंगबहादुर राणाले कास्की र लमजुङको राजा बन्दै श्री ३ को श्रीपेच पहिरिँदा दुबै जिल्ला सामरिक र आर्थिक रुपले सम्पन्न थिएनन् । पश्चिमको प्रशासनिक केन्द्र पाल्पा थियो भने बडाहाकिमको मुकाम भए पनि औलो लाग्ने कास्कीको...

बागलुङ बजारको हार्डवयर पसलमा आगालागी

बागलुङ, ६ मंसिर– जिल्ला सदरमुकाम बागलुङ बजारमा बिहिबार राती भिषण आगलागी भएको छ । बजार लालीगुराँश चोक देखी बालमन्दिर जाने बाटो महेन्द्र पथ स्थित मेघा हार्डवेयर पसलमा आगलागी भएको हो । बागलुङ नगरपालिकाका नगरप्रमुख...

दोस्रो गलकोट घुम्टे महोत्सव : मैत्रिपुर्ण दौड प्रतियोगिताको उपाधि कार्कीलाई

गलकोट,५ मंसिर – दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ को दोश्रो दिन बिहिबार गलकोट नगरपालिका र ताराखोला गँउपालिकाको केन्द्र सम्मको मैत्रिपुर्ण दौड प्रतियोगिता सम्पन्न भएको छ ।गलकोट क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरि पर्यटन प्रबर्धन गर्ने लक्ष्यका...

-->