शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा नयाँ प्रमुख जिल्ला अधिकारी क्षेत्री

बागलुङ,२० बैशाख –  सरकारले काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीलाई  जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी दिएर पठाएको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल लाई अध्यागमन बिभागमा सरूवा...

पाण्डवखानीको कहालीलाग्दो अक्करे भीरमा मह शिकार

गलकोट ,२० बैशाख – परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो । ग्रामीण पर्यटन प्रवद्र्धनमा मह शिकारले टेवा...

दिलगंगा स्मृति कोषबाट सम्मान र पुरस्कार

बागलुङ, १९ वैशाख –दिलगंगा प्रधान स्मृति कोषले बागलुङको शिक्षा क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान र पुरस्कार दिएको छ । कोषको १४ औं स्थापना दिवशको अवसर पारेर समाजको रुपान्तरणमा भूमिका खेलेको भन्दै पोखरा स्थित पृथ्वीनारायण क्यामपसका...

धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोट जाने केबुलकार बनाउन अध्ययन

बागलुङ,१९ वैशाख -जिल्लाको पञ्चकोटमा केवलकार निर्माणका लागि प्रारम्भिक अध्ययन शुरु भएको छ । नगर प्रमुख चीन भ्रमणमा गएको बेला चासो राखेपछि चिनिया कंपनी र नेपालीकेही ईन्जिनियरले साथ दिएपछि प्रारम्भिक अध्ययनको काम थालिएको बताइएको छ...

बागलुङको एक विद्यालय : जहाँ विद्यार्थीले लिन्छन् शिक्षकको हाजिरी !

बागलुङ, १८ वैशाख – बडिगाड गाँउपालिका ५ ग्वालिचौरको पौदिटारी आधारभुत विद्यालय यस क्षेत्रको नमूना सामुदायिक बिद्यालयको रुपमा उदाएको छ । २०३१ सालमा स्थापना भएको विद्यालयमा २०६९ सालमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ ।...

समन्वय नहुँदा विकासे काममा समस्या : अध्यक्ष थापा

बागलुङ, १७ वैशाख – संघियताको कार्यान्वयन सँगै बनेका तीन तहका सरकारका बिचमा समन्वय नहुँदा कतिपय बिकास निर्माणका काममा प्रभाव पर्नै थालेको छ । केन्द्र सरकार र प्रदेश सरकारले स्थानिय सरकार सँग समन्वयनै नगरी आफ्ना कृयाकलाप...

बडिगाडमा आगामी निति तथा कार्यक्रमको लागि अन्तरक्रिया

बागलुङ,१७ बैशाख – बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक निति, कार्यक्रम बजेट तथा योजना तर्जुमा एवं गाउँपालिकाको राजश्व क्षमता वृद्धि सम्बन्धी सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न गरेको छ। गाउँपालिकाको केन्द्र ग्वालीचौरमा भएको...

गलकोटका कृषि फर्महरुलाई ५६ लाख १५ हजार अनुदान प्राप्त

गलकोट ,१६ बैशाख – गलकोट नगरपालिका भित्रका विभिन्न कृषि फर्महरुलाई अनुदान सहयोग प्राप्त भएको छ । गलकोट नगरपालिकामा आर्थिक वर्ष २०७५÷ २०७६ मा कृषि ज्ञान केन्द्र पर्वतबाट  नगरपालिका भित्रका विभिन्न कृषि फर्महरुलाई ५६ लाख...

‘उज्यालो गाउँपालिका’ बन्ने भयो ताराखोला

बागलुङ, १६ वैशाख-जिल्लामा निर्माण भइरहेको ताराखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । ताराखोला गाउँपालिकास्थित ३८० किलोवाटको आयोजनाबाट छिट्टै नियमित विद्युत् उत्पादन शुरु हुनेछ । विद्युतीकरणका लागि तार विस्तार, मिटर जडान लगायतका...

कालिगण्डकी नदिमाथी निर्माण भैरहेको बञ्जी जम्पको निर्माणकार्य अन्तिम चरणमा

बागलुङ, १५ वैशाख – जिल्लाको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई जोड्नेगरी कालिगण्डकी नदिमाथी निर्माण भैरहेको बञ्जी जम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रको लगानीमा निर्माण भैरहेको पुल सहितको बञ्जी जम्पको ८० प्रतिशत...

-->