शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पञ्चकोट धनधान्याचल महायज्ञको आयव्यय सार्वजनिक

बागलुङ, १५ वैशाख – गत फागुनमा सम्पन्न पाचौ पञ्चकोट धनधान्याचल विराट श्रीमहायज्ञ २०७५ को आयव्यय सार्वजनिक गरिएको छ । शनिबार पञ्चकोटमा आयोजित कार्यक्रममा ५८ लाख ९५ हजार ४ सय ३५ बरावरको आय व्यय सार्वजनिक...

निसीखोलामा ढुँगाले लागेर बुद्धबहादुरको मृत्यु

बुर्तिबाङ,१४ बैशाख – निसीखोला गाउँपालिका वडा नम्बर २ बायखोलामा घाँसकाट्ने क्रममा ढुँगाले लागेर बुद्धबहादुर कार्कीको मृत्यु भएको छ  ।शुक्रबार साँझपख बारीमा लगाइएको बाँस काट्ने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर ६५ वर्षीय कार्की गम्भिर घाइते...

चर्चित आख्यानकार ‘भुपिन’को उपन्यास ‘मैदारो’को बागलुङमा लोकार्पण

बागलुङ, १३ बैशाख– चर्चित कवि भूपेन्द्र खड्का ‘भुपिन’को उपन्यास ‘मैदारो’को आज गृहजिल्ला बागलुङ सदरमुकाममा लोकार्पण गरिएको छ। धौलागिरि कला तथा साहित्य मञ्च, बागलुङले आयोजना गरेको एक समारोहमा उपन्यास लोकापर्ण गरिएको मञ्चका कार्यवाहक अध्यक्ष सिर्जना...

बिस्थापित परीवारलाई बस्ती निर्माणका लागि लालपुर्जा प्रदान

बागलुङ, १३ वैशाख – गत असारमा जमिन भाँसिएपछि बिस्थापित बनेका काठेखोला गाउँपालिका–५ काउलेका १० परिवारले नयाँ बस्ति निर्माणको लागि जग्गा पाएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई बागलुङले पिडित परिवारको लागि जग्गा...

घुमफिरको महत्वपुर्ण गन्तव्य बन्दै निलुवा

बागलुङ,१२ बैशाख – गलकोट नगरपालिका ४ स्थित निलुवा लेक पर्यटकीय गन्तव्य बन्दै गएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण निलुवा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । गलकोट र आसपासका क्षेत्रबाट दैनिक जसो...

भ्रष्ट्राचार नियन्त्रण र सुशासन सम्बन्धी अन्तरक्रिया

बागलुङ, १२ वैशाख –अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री थापा गुरुङले कानून भन्दा माथि गएर काम गर्ने छुट कसैलाई नभएको बताएकी छिन् । राजनीतिक दल, जनप्रतिनिधि र राष्ट्रसेवकहरुले सबैभन्दा धेरै सुशासनको भूमिका निर्वाह गर्नुपर्ने...

बागलुङमा मापदण्ड बिपरित बनेका घरटहरा भत्काउन पत्राचार

बागलुङ, ११ वैशाख –नगरक्षेत्रमा सडकको मापदण्ड बिपरित बनेका घर टहरा भत्काउन बागलुङ नगरपालिका वडा नं. २ ले पत्राचार गरेको छ । पोखरा बागलुङ राजमार्गकै मापदण्ड नपुगेका घरटहरा भत्काउन पत्राचार भएको हो । वडा नं....

चमुवा आधारभुत बिद्यालयमा सहयोगदाता सम्मान

गलकोट ,१० बैशाख – गलकोट नगरपालिका – ४ चमुवा आधारभुत बिद्यालयमा सहयोगदाता सम्मान कार्यक्रम सम्पन्न भएको छ । चमुबा आधारभुत बिद्यालयलाई आर्थिक सहयोग गर्ने गलकोट समाज जापानका उपाध्यक्ष भिम क्षेत्री र श्रीमति जमुना क्षेत्रीलाई...

दिलगंगा पुरस्कार दिइने

बागलुङ, १० वैशाख – दिलगंगा प्रधान स्मृति कोषले ५० बर्ष अगाडिको बागलुङ अध्ययन र शैक्षिक जागरण ल्याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । तत्कालिन समाजको अवस्था रुपान्तरण गर्न योगदान पु¥याएका पृथ्वी नारायण क्याम्पस पोखराका पूर्व...

गौदी दरमको संगम स्थानमा बन्यो दह, खोला किनारमा जोखिम

गलकोट ,१० बैशाख -निरन्तरको बर्षाको कारण गलकोटका बिभिन्न क्षेत्रमा बाढिको जोखीम बढेको छ। गत बैशाख १ गते गौदि खोलामा आएको बाढिका कारण गौदीखोला र दरम खोलाको संगम स्थान सिमखेत तथा स्वर्गद्धारीमा दह बनेको छ...

-->