बागलुङ, २२ वैशाख – देशमा राजनीतिक र सामाजिक अवस्था फेरिएपनि मानवअधिकारको अवस्थामा भने सोचेजस्तो सुधार हुन नसकेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले बागलुङमा शनिवार आयोजना गरेको एक अभिमूखिकरण कार्यक्रममा सहभागिले अधिकार हनन्का स्वरुपहरु...
बाग्लुङ,२१ बैशाख – बाग्लुङ जिल्लाको निसिखोला गाँउपालिका-६ जाउलेपानीमा मध्यपहाडी लोकमार्ग पिच गर्दैगर्दा बाटो सम्याउने ग्रेडर मेशिनले च्यापिएर एक जनाको ज्यान गएको छ। शनिवार दिउँसो काम गर्दै गर्दा आफैले चलाउने मेशिन रोकेर पिसाब गर्न झर्ने क्रममा...
बागलुङ,२१ बैशाख – बागलुङ नगरपालिका–१४ नारायणस्थानका व्यक्तिहरुको जनसंख्या र स्वास्थ्य अवस्थाको तथ्यांक निरन्तर अध्यावधिक गर्ने गरी प्रोफाईल बनाइएको छ । भर्चुअल टेक्नोलोजी प्रालिले बनाएको सफ्टवेयरको शुक्रबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उद्घाटन गरे ।...
गलकोट,२१ बैशाख – गलकोट नगरपालिकाको स्थापना कालमा निमित्त प्रमुखको जिम्मेबारी सहित गलकोट आएका माधबप्रसाद शर्मालाई शुक्रवार गलकोट नगरपालिकाले बिदाई गरेको छ । शर्माको बागलुङ नगरपालिका सरुवा भएको छ । शर्मा राज्यको पुर्नसंरचना संगै गलकोट नगरपालिकाको...
गलकोट ,२० वैशाख -प्रगति आधारभुत विद्यालयमा मल्ममा शुक्रवार शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर, आर्थिक अवस्था, शिक्षकको दरबन्दी, भौतिक पुर्वाधार लगायतको विषयमा अन्तरक्रिया गरिएको विद्यालयका प्रधानध्यापक नगेन्द्र बहादुर मल्लले जानकारी दिए...
बागलुङ ,२० बैसाख बागलुङ-त्रिभुवन नमुना मावि खर्वाङमा हस्तलेखन तालिम सम्पन्न भएको छ। विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको लागी प्रशिक्षक वोलाएर १५ दिने हस्तलेखन तालिम संचालन गरिएको थियो। पर्वतबाट आएका प्रशिक्षक गोविन्द गौतमले दुई सातामा शिक्षक...