धौलागिरी बहिरा विद्यालयमा ३ सय ९० घण्टे कम्प्युटर हाडवयर तालिम
बागलुङ, २९ चैत – धौलागिरि बहिरा आवासिय माध्यामिक विद्यालयको आयोजनामा ३ सय ९० घण्टे कम्प्युटर हाडवयर प्राविधिक तालिम सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) गण्डकी प्रदेशको आर्थिक सहयोगमा तालिम...
शिक्षकहरु समृद्धका अगुवा हुनः नेता शर्मा
बागलुङ, २९ चैत ः पूर्व शिक्षा मन्त्री तथा राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले शिक्षकहरु समृद्धका अगुवा भएको बताए। शुक्रबार बागलुङमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति र एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समितिको...
नेकपाको संगठन विस्तार दगातुन्डाडा र गल्कोटमा चल्दै
बागलुङ,२९ चैत -नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का गण्डकी प्रदेश सदस्य सुनिल शेरचनले कार्यकर्ताहरुलाई समृद्धिको अभियानमा लाग्न आह्वान गरेका छन । नेकपाले वडिगाड गाउँपालिका वडा नं। १ तुन्डाडामा राखेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता शेरचनले...
गलकोट र ताराखोलाको साझा सामुदायिक सञ्चाररुपमा रेडियो गलकोट
गलकोट ,२८ चैत – गलकोट सुचना तथा सञ्चार सहकारी संस्था र ताराखोला सामुदायिक संचार संस्था बिच सञ्चार ब्यबस्थापनको लागी एकता बैठक सम्पन्न भएको छ । सम्पन्न बैठकले गलकोटमा सञ्चालित सामुदायीक रेडियो गलकोटको क्षेत्रबिस्तार गरि...
पाण्डवखानीमा ‘मह शिकार ’
गलकोट,२७ चैत -पर्यटकलाई आकर्षित गर्न बागलुङको गलकोट नगरपालिका – १० पाण्डवखानीमा ‘मह शिकार (हनी हन्टिङ)’ बैशाखमा गरिने भएको छ । गलकोट नगरपलिका १० पाण्डवखानी र सरस्वती युवा क्लब रमुवाको सयुक्त आयोजनामा आगामि बैशाख १९...
हरिचौरमा महिला सचेतना सम्बन्धी तालिम
गलकोट,२७ चैत -गलकोट नगरपालिका वाड नम्बर ५ मा २ दिने महिला सचेतना तथा मेलमिलाप तालिम बुधबार सम्पन्न भएको छ । गलकोट नगरपालिका बाड नम्बर ५को महिला समुहको आयोजनामा भएको २ दिने तालिममा स्थानिय स्तरमा...
बडिगाडमा ‘अध्यक्ष विशेष कृषि तथा पशु विकास कार्यक्रम’
बागलुङ, २७ चैत – कृषिमा आत्भनिर्भर बनाउने उदेश्यले बडिगाड गाउँपालिकाले ‘अध्यक्ष विशेष कृषि तथा पशु विकास कार्यक्रम’ शुरु गरेको छ । कार्यक्रममार्फत् ठूला तथा व्यावसायिक कृषि तथा पशुपाल ‘फार्म’ सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएको हो...
बागलुङ दरमखोलाका दुई जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता
काठमाडौं, २७ चैत – बागलुङको गल्कोट क्षेत्रमा निर्माण गरिने साढे ७ मेगावाट क्षमताका दुई वटा जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता (पिपिए) भएको छ । ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा अवस्थित मध्यदरमखोलाबाट विधुत उत्पादन...
बुढ्यौलीमा भारीसंग संघर्ष गर्दै उमावती
बागलुङ, २६ चैत – बागलुङ नगरपालिका–९ कुमालडाँडाकी उमावती मगर हरेक दिन बिहान बानपा–९ तित्याङमा रहेको मनकामनाको ओरालोमा भेटिन्छिन् । उमेर ६८ बर्षकी मगरको दैनिकी दुध बोकेरै चलेको छ । बिहान उज्यालो हुँदा डोकोभरि दुध बोकेर...
खुल्ला भजन प्रतियोगितामा जैमिनी संकिर्तन समुह प्रथम
बागलुङ, २७ चैत- चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको खुल्ला भजन प्रतियोगितामा जैमिनी संकिर्तन समुहले प्रथम स्थान हासिल गरेको छ । मेलाको अवसरमा आयोजना गरिएको भजन प्रतियोगितामा १६ टिम सहभागी भएकोमा जैमिनी संकिर्तन समुह जैमिनी...