शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपाल कम्युनिस्ट पाटी (नेकपा) ताराखोलाको नेतृत्वमा सहमति जुटेन

ताराखोला ,२४ चैत -नेपाल कम्युनिस्ट पाटी (नेकपा) ताराखोला गाउँपालिका स्तरीय पाटी संयन्त्रको बिस्तारित बैठक आईतबार सम्पन्न भएको छ । गाउँपालिको नयाँ नेतृत्व चयनका लागि बसेको बैठकमा नेतृत्वमा सहमति नभएपछि जिल्ला संयन्त्र लाई जिम्मा दिने गरी...

काठेखोलामा हिउदे बालीनाली सखाप

बागलुङ ,२३ चैत -काठेखोला गाउँपालिकामा शुक्रबार साँझ परेको असिना पानीले हिउदे बालीनाली सखाप पारेको छ। असिना पानीले काठेखोला गाउँपालिका-३ धम्जा, ४ तंग्राम, ५ र ६ बिहुँमा गहुँ, जौ सखाप भएको स्थानीय प्रेम श्रीसले जानकारी दिए।...

स्वर्गीय रिद्धीराजको सम्झनामा मानब सेवा आश्रमलाई सहयोग

बागलुङ ,२३ चैत – स्वर्गीय रिद्धीराज अधिकारीको सम्झनामा परिबारले मानब सेवा आश्रम बागलुङलाई आर्थिक सहयोग गरेका छन। स्वर्गीय अधिकारीको छ महिनाको पुण्य तिथिमा परिवारले आश्रमलाई सहयोग गरेका हुन। श्रीमती कृष्णमैया अधिकारीले बाउन्न हजार ५...

सामाजिक कार्यसंगै खेलकुद र कला संस्कृतिको संरक्षणमा आलोक

बागलुङ, २३  चैत-सामाजिक कृयाकलाप सॅगै खेलकुद र कला संस्कृतिको विकासमा आलोक युवा कल्वले आफनो पहिचान बनाउन सफल भएको छ। संस्थाले समाज रुपान्तरणमा सामाजिक गतिविधी मार्फत सकरात्मक भुमिका खेलेको छ। गलकोट नगरपालिका ६ जामुनडाॅडामा सक्रिय...

चैत्रष्टमी मेला :सबै पालिकाको संस्कृति प्रर्दशन

बागलुङ, २३ चैत – कालिका भगवती गुठी व्यवस्थापन समितिको मुख्य आयोजनामा शनिबारदेखि सुरु हुने चैत्रष्टमी मेला–२०७५ को मुख्य समारोहमा जिल्लाका सबै पालिकाको बिशेष सांस्कृतिक पहिचान प्रस्तुती गरिने भएको छ । आगामी चैत ३० गते गण्डकी...

बजार अनुगमनलाई तिव्रता दिँदै बागलुङ नगरपालिका

बागलुङ, २३ चैत– अखाद्य पदार्थको मिसावट गरेर बिक्री गरिने चटपट तथा पानीपुरीको बिक्रीमा प्रतिबन्ध लगाएको बागलुङ नगरपालिकाले बजारमा अनुगमनलाई तिव्रता दिएको छ । नगरपालिकाको प्रतिबन्धलाई अटेर गरी विभिन्न ठाउँमा अखाद्य बस्तुको मिसावट गरी बिक्री...

बडिगाडमा सर्वसम्मत टुंगियो, नेकपाको नेतृत्व

बागलुङ,२३ चैत -नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) बडिगाड गाउँपालिकाको विस्तारीत वैठक खर्वाङमा सम्पन्न भएको छ। बैठकले गुणानिधि घिमिरे अध्यक्ष तथा बसन्त थापा सचिव रहेको ७५ सदस्यिय गाउँकमिटि सर्वसम्मत टुंगो लगाएको छ। नेकपा एमाले र नेकपा...

ताराखोलामा भुसाल र चौधरीको बिदाई

ताराखोला ,२२ चैत -ताराखोला गाउँपालिकाले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत र सह लेखापाललाई बिदाई गरेको छ । सरुवा भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौ जान लागेका प्रमुख प्रशासकीय अधिकृत टोपलाल भुसाल र लोहरकटी नगरपालिका महोत्तरी जान...

जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण

बागलुङ ,२२ चैत -जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले शुक्रबार संस्थाका जेष्ठ शेयर सदस्यहरुको निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ । सहकारी संस्थाले आप्नो स्थापनाको दशौं वर्षगाठका सन्दर्भमा आयोजना गरेको नवाहव्यापी...

कोत मन्दिरमा गरिदै आएको पुजाआजालाई व्यवस्थित गरिने

बागलुङ, २२ चैत – खडग कालिका मल्म सप्ताहघाटको बैठक आज सम्पन्न भएको छ । बैठकले परापुर्वकाल देखिनै चैते दशैको अवसरमा कोट मन्दिरमा गरिदै आएको पुजाआजालाई निरन्तरता दिदै थप व्यवस्थित बनाउने निर्णय गरेको छ ।...

-->