शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रजिअ खरेलको सक्रिय अनुगमन र उपाध्यायको कुशल ब्यवस्थापनले बागलुङको परिक्षा मर्यादित रुपमा सकियो

बागलुङ, १९ चैत – बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा परिक्षा समन्वय समितिका अध्यक्ष वेद प्रसाद खरेलको सक्रिय अनुगमन र शिक्षा इकाई प्रमुख कृष्मराज उपाध्यायको कुशल ब्यवस्थापनका कारण जिल्लाको एसईई परिक्षा मर्यादित र शान्त...

सतीघाँटु र सोरठी हेर्न पाण्डवखानी

बागलुङ, १९ चैत – गुरुङ र मगर समुदायको मौलिक पहिचान बोकेको लोपोन्मुख सतीघाँटु र सोरठीको जगेर्ना गर्दै पर्यटन विकासमा यहाँका जनजाति समुदाय अग्रसर बनेका छन् । जिल्लाको गलकोट नगरपालिका १० पाण्डवखानीका स्थानीयले घरबास कार्यक्रममार्फत...

बडिगाडमा कृषकहरुलाई मकैको विउ वितरण

बागलुङ,१८ चैत -बडिगाड गाउँपालिकाको वडा नं. ४ जलजलामा स्थानिय तिन सय ५६ जना कृषकहरुलाई पन्ध्र क्वीन्टल मकैको विउ वितरण गरिएको छ। प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना अन्तरगत भूमि व्यावस्थापन तथा सहकारी मन्त्रालय गण्डकि प्रदेश वाट...

हिन्दू राष्ट्रको माग गर्दै राम्रपाले सुरु ग¥यो हस्ताक्षर शंकलन अभियान

बागलुङ, १८ चैत -राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्रको माग गर्दै आजदेखि हस्ताक्षर अभियान शुरु गरेको छ । राप्रपाको केन्द्रीय अभियान अनुसार बागलुङ लगाएत देशैभर हस्ताक्षर संकलन अभियान सुरु गरेको हो...

बिकट गाउँ रणसिंकिटेनीमा सडक लैजाने तयारी

बागलुङ, १८ चैत – बडिगाड गाउँपालिकाको र जिल्लाकै बिकट गाउँ रणसिंकिटेनीमा सडक लैजाने तयारी भएको छ । गाउँपालिकाले रणसिंकिटेनीमा सडक पु¥याउने कामलाई गाउँपालिका स्तरीय गौरवको आयोजनाको नाम समेत दिएको हो । स्थानीय तहकै लगानीमा हरेक...

सहकारीहमा भएको पुँजी परिचालन गर्न सके ठुला ठुला उद्योगहरु स्थापना गर्न सकिन्छ– नेपाली

बुर्तिवाङ, १७ चैत- ढोरपाटन नगरपालीकाका नगर प्रमुख देवकुमार नेपालीले सहकारी संस्थाहरुमा भएको पुँजीलाई परिचालन गर्न सकेमा ठुला ठुला उद्योगहरु स्थापना र सञ्चालन गर्न सकिने बताएका छन् । ६२ औं राष्ट्रिय सहकारी दिवसको पूर्व सन्ध्यामा जिल्लाको...

होम स्टे का सञ्चालकलाई सहकारी र पर्यटन सम्बन्धी सचेतना

बागलुङ, १७ चैत -वित्तीय सेवासंगै समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका सहकारीहरुले पछिल्लो समय पर्यटन प्रवद्र्धनमा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेका छन् । सहकारी संस्थाहरुले पर्यटन प्रवद्र्धन उपसमिति गठन गरी कार्यक्रम सञ्चालनका लागि सहकारीहरुबीच...

जैमिनीका नेत्रप्रसादले जिते ५ ग्रामको सुनको सिक्का

बागलुङ, १७ चैत – जैमिनी नगरपालिका वाड नं १ का नेत्र प्रसाद शर्माल ५ ग्रामको सुनको सिक्का जित्न सफल भएका छन् । नेपालमा यामाहा बाइकको आधिकारीक बिक्रेता एम.डव्लू इन्टरप्राइजेजले आफ्नो स्ट्रिम अवधि भरी देशको...

बौद्धिक सम्पत्ति जोगाउनै चुनौती

बागलुङ, १७ चैत – के तपाईं सार्वजनिक स्थानमा मुनाफा आर्जन गर्नको लागि नेपाली गीत संगीतको प्रयोग गर्ने गर्नुभएको छ ? तपाईले बजाउने गरेका गीतको कसैको अनुमतीले बजाउँदै हुनुहुन्छ वा यत्तिकै ? यदि तपाई बिना जानकारी...

धौलागिरी अञ्चल अस्पतालको डायलासिस मेसिन पाँच महिनामै बिग्रियो

बागलुङ, १७ चैत – धौलागिरी अञ्चल अस्पताल बागलुङमा डायलायासिस मेसिन बिग्रिँदा बिरामीहरु मर्कामा परेका छन् । डायलायासिस सेवा सुरु भएको पाँच महिनामै मेसिन बिग्रिएका कारण मृगौलाका बिरामीहरु मर्कामा परेका हुन् ।साविकको धौलागिरी अञ्चलका चार जिल्लाका मृगौला...

-->