बागलुङ, १६ चैत – नेवाः मिसा दवू जिल्ला समिति बागलुङको दोश्रो साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा वोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले नेवार समुदायले आफ्नो सस्कृती र जातिय पहिचान संरक्षणमा ध्यान दिनुपर्ने...
डिसिआरडीसीको अध्यक्षमा थापा र सचिवमा पन्त
बागलुङ, १६ चैत – धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङको अध्यक्षमा सिर्जना थापा निर्वाचित भएकी छिन । शनिवार समपन्न संस्थाको ७ औ अधिवशेन तथा २३ औं साधारणसभाले निवर्तमान सचिव रहेकी थापालाई अध्यक्ष पदमा...
नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवसमा कार्यक्रम
नेपाल पत्रकार महासंघको ६४ औ स्थापना दिवस शनिवार बागलुङ र कास्कीमा पृथक पृथक कार्यक्रमका साथ मनाइएको छ । बागलुङमा विहान प्रभातफेरी कार्यक्रम र दिउसो पत्रकारहरुको स्वास्थ्य परिक्षण गरेर मनाएको महासंघले जनाएको छ । उता,...
आफ्नै अनुभव सुन्दै र सुनाउदै बागलुङका पत्रकार
बागलुङ, १६ चैत – नेताको भाषण, सामाजिक समस्या र देशबिदेशका कथा लेखेर पत्रपत्रिकामा छाप्ने, विद्युतीय संचार माध्यममा प्रसारण गर्ने पत्रकारका कथा कसले सुनिदिने ? अरुका कथा लेख्न चासो गर्ने पत्रकारहरुले आफ्नै भोगाईका कथाका बिषयमा खासै...
अर्गानिक तरकारीले मालामाल
बागलुङ, १६ चैत – जैमिनी नगरपालिका–२ दमेकका टिकाराम सापकोटाले अर्गानिक तरकारी खेती गर्न थालेको २२ बर्ष भयो । स्थानीय बजारमा उनले उत्पादन गरेको तरकारीको माग अहिले पनि उत्तिकै छ । दमेकको बनहुँमा रहेको ७ रोपनी...
अग्लाका कारण प्रयोगविहीन भए साना झोलुङ्गे पुल !
बागलुङ, १५ चैत – कालीगण्डकी माथि अग्ला र लामा पुल बन्न थालेपछि सर्वसाधारणको आवातजावतका लागि बनाइएका साना र छोटा पुलहरु प्रयोगविहीन बन्न थालेका छन् । बागलुङ र पर्वत जोड्ने गरी बनेका अग्ला तथा लामा...
बागलुङमा नेकपा एकता टुंगो : नेतृत्व ५०।५० प्रतिशत
बागलुङ, १४ चैत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र बागलुङले जिल्लाका दशवटै स्थानीय तहको एकतालाई टुंगो लगाएको छ । पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्रलाई ५०÷५० प्रतिशत नेतृत्व हुने गरी स्थानिय तहको...
खानेपानी योजना सञ्चालनका लागि ६ करोड रुपैयाँ
बागलुङ, १४ चैत – जिल्लाका दशवटै स्थानीय तहमा खानेपानी योजना सञ्चालनका लागि चालु आर्थिक बर्षमा झण्डै साढे ६ करोड रुपैयाँ खर्च हुने भएको छ । यो रकम केन्द्र सरकार र स्थानीय तहले सञ्चालन गर्ने योजना...