शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

विद्यालयलाई पाठ्य तथा खेल सामग्री वितरण

पोखरा/ लायन्स क्लब अफ पोखरा सिमल चौतारीले कास्कीकोटको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पाठ्य तथा खेल सामग्री वितरण गरेको छ । क्लबले पोखरा महानगरपालिका २४ पाटेस्वाँरास्थित बाल प्रवोधिनी आधारभूत विद्यालयमा पाठ्य तथा खेलकुद सामाग्री वितरण गरेको...

फिर्के संरक्षण अभियान सुरु

असार ३१ गते पोखराको ८ र ५ नम्बर वडा जोड्ने पुल भत्कायो । करिब ४० वर्ष पुरानो पुल नजिकै एक सामुदायिक भवन पनि छ । भवनले फिर्केको मापदण्ड मिचेको छ । भवनका कारण फिर्के...

कास्की केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प

पोखरा/ कास्की केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेटमा सार्दी खोला र घाचोकको बीचमा पर्ने मिर्सालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्प...

उत्कृष्ट विद्यार्थीलाई पोखरा १३ को सम्मान

पोखरा/ पोखरा १३ नं. ले कुँडहरले एसइई नतिजामा सामुदायिक विद्यालयका सर्वोकृष्ट विद्यार्थीहरूलाई सोमबार सम्मान तथा पुरस्कार वितरण गरेको छ । वडाध्यक्ष किरण बरालले उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई् सम्मान र पुरस्कृत गरिरहँदा आज असफल भएकाहरू भोलि...

विद्यालयलाई पाठ्य तथा खेल सामग्री वितरण

पोखरा/ लायन्स क्लब अफ पोखरा सिमल चौतारीले कास्कीकोटको विद्यालयमा पाठ्य तथा खेल सामग्री वितरण गरेको छ । पोखरा महानगरपालिका २४ पाटेस्वारास्थित बाल प्रबोधिनी आधारभूत विद्यालयमा पाठ्य तथा खेलकुद सामाग्री वितरण गरेको हो । विद्यालयलाई डिस्ट्रीक...

कपडा व्यवसायीको रक्तदान, ५२ युनिट रगत संकलन 

पोखरा/ कपडा व्यवसायी एसोसिएसन कास्कीद्वारा आयोजित खुला रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सहयोगमा आयोजित कार्यक्रममा ५२ जना रक्तदाताहरूले रक्तदान गरेका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिए...

अटेरी ठेकेदार, दुर्घटना बढेपछि दुई वडाको ज्ञापनपत्र

पोखरा/ गत जेठ १८ गते कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहितको टोलीले पोखरा महानगरपालिका १ जौबारी स्थित भूपी शेरचन राजमार्गअन्तर्गतको सेक्टर ३ मा पर्ने राजमार्गको अनुगमन ग¥यो । मध्यपहाडी लोकमार्ग परियोजना अन्तर्गत पर्ने सडक...

प्रथम एमेच्युअर फुटसल प्रतियोगिताको उपाधि स्टार कफिलाई

पोखरा / खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको स्व. याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल रनिङ शिल्ड प्रतियोगिताको उपाधि स्टार कफिले जितेको छ । पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा शनिबार राती...

बुढीबजार खराने सडक बिस्तार सुरु

पोखरा/ पोखरा २६, बुढीबजारबाट खरानेफाँटसम्मको सडक बिस्तारको काम सुरुभएको छ । विजयपुर सिंचाइ प्रणालीको नहरको एकतर्फी रहेको उक्त सडकलाई दुर्वतर्फबाट सवारी साधन संचालन गर्ने गरी बिस्तारको काम थालिएको वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।...

शौचालयको ठेक्का रोक्न अदालतको आदेश

पोखरा/ पर्यटकीय सहर पोखरामा एउटा पनि गतिलो सार्वजनिक शौचालय छैन । फेवाताल किनारमा हिड्ने पर्यटक सार्वजनिक शौचालय जान होटल र रेष्टुरेण्ट जानुपर्ने हुुन्छ, बाराहीघाटमा भएको शौचालय पनि व्यवस्थित र सफा छैन । पर्यटकीय क्षेत्रमै एउटा...

-->