पोखरा / पत्रकार दीपेन्द्र श्रेष्ठलाई कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिएको छ । तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले प्रदान गर्दै आएको पुरस्कार शुक्रवार नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष श्रेष्ठलाई प्रदान गरिएको...
पोखरा/ पोखरा रंगशालामा प्रशिक्षणको नाममा ठगी धन्दा हुँदै आएको खुलेको छ । रंगशाला भित्र खेल संघले नभइ व्यक्ति मार्फत मनलाग्दी रकम असुल्ने गरेको खेलेको हो । लामो समयदेखी व्यक्तिले रंगशालामा प्रशिक्षण गराउदै संस्थाको नाम...
पोखरा/ पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो...
पोखरा/ पोखरा महानगरपालिकाले पोखरा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत पोखरा पृथ्वीचोकदेखि कोत्रेसम्मको राजमार्गमा पर्ने संरचना भत्काउन सुरु गरेको छ । पहिलो चरणमा पृथ्वीचोकदेखि विजयपुर खोलासम्मका संरचना हटाउन सुरु गरिएको हो । पृथ्वी राजमार्गको दायाँबायाँ मापदण्डमा पर्ने निर्मित...