आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

प्रतिनिधीसभाको रेकर्डबाट हटाइएको शब्द प्रदेशसभामा बोलियो

पोखरा/‘राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ ? असंलग्न नीतिको खिल्ली उडाउँदै सशस्त्र टीओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ । तर, सत्तारुढ राष्ट्रिय...

‘नारामा आयो, कार्यान्वयनमा देखियोस’

पोखरा/प्रदेश सरकारले मंगलबार ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर प्रदेशसभा सदस्यहरुले नारा अनुसारको काम गरेर देखाउन सुझाव दिएका छन । बुधबारदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । छलफलमा बोल्दै प्रतिपक्षी दलका...

लिटिल स्टेपले सर्वोच्चमा दायर मुद्दा फिर्ता लिने, फिर्केमा बनेका संरचना हटाउने सहमति

पोखरा/ पोखराको मध्यभागमा रहेको फिर्के खोलाको खोलाघरमा निर्मित विद्यालय भवन नहटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा लिटिल स्टेप स्कुलले फिर्ता लिने भएको छ। पोखरा महानगरपालिका र विद्यालय प्रशासनबीच भएको छलफलपछि विद्यालयले मुद्दा फिर्ता...

पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान

पोखरा / पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा पोखराले ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले माग धान्न नसक्ने अवस्था आउन लागेको जनाएको छ । रक्तसञ्चार सेवा...

गण्डकीको पर्यटनलाई विश्वमाझ चिनाएको दिन

पोखरा / विश्वमा हिमाल आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको आरोहण भएको दिन जुन ३ ले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटनमा महत्त्वपूर्ण स्थान ओगट्ने गरेको छ । गण्डकीलाई विश्वव्यापी रूपमा पहिचान...

सुस्ता अतिक्रमणले गण्डकीलाई पनि दुख्छ !

पोखरा/गएको फागुनमा सम्पन्न आम निर्वाचनको मुखमा नवलपरासी क्षेत्र नम्बर १ मा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका विनोद चौधरीले सामाजिक सञ्जालमा नारायणी नदीमा निर्मित लामो पुलमा मोटरसाइकल पछाडि बसेको तस्वीर पोस्ट्याए । उनले तस्वीरसहित भनेका थिए,‘२०७९ सालमा...

पुरानै कार्यक्रमलाई निरन्तरता, पर्यटन र कृषिलाई प्राथमिकता, गाँजा खेतीसम्मका योजना (पूर्णपाठसहित)

पोखरा/  गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/ ८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टद्वारा प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा पर्यटन, दिगो कृषि, प्रशासनिक सुधार र...

रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई मिलेनियम ट्रेक अवार्ड 

पोखरा/  मिलेनियम ट्रेक व्यवस्थापन समितिले राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई मिलेनियम ट्रेक अवार्ड प्रदान गर्ने भएको छ । समाचार सम्प्रेषणका माध्यमबाट नेपालको पहिलो मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेकको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको...

हिमाली सांस्कृतिक भवन निर्माणका लागि टिका बहादुर कार्कीको ५ लाख सहयोग, पद्मराज ढकालले पनि गरे आर्थिक सहयोग

पोखरा/ नेपाली लोकसंस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा तीन दशकदेखि सक्रिय हिमाली साँस्कृतिक परिवार आफ्नै सांस्कृतिक भवन निर्माण अभियानमा जुटेको छ। २०५४ सालमा ‘नेपाली लोक संस्कृति बचाऔं’ भन्ने नारासहित स्थापना भएको संस्थाले स्थायी पूर्वाधार निर्माणका...

आज गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आउँदै

पोखरा/गण्डकी सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज (मंगलबार) प्रदेशसभामा पेश हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले मालेपाटन स्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय परिसरमा रहेको प्रदेशसभा भवनमा नीति तथा...

-->