आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

धराने सेकुवा अव पोखराको लेकाली चुलोसँगै

पोखरा, १६ मंसिर– नेपालको पूर्वी भेग धरानमा चर्चित धराने सेकुवाको स्वाद अब पोखरामा पनि उपलब्ध हुने भएको छ । धरानको स्वादलाई पोखरामा पस्कनका लागि लेकाली सेकुवा एण्ड झिर सञ्चालनमा आएको हो । पोखराको अमरसिंह...

काठमाडौंका मेयर पोखरामा

पोखरा, १६ मंसिर– पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीलाई सोमबार पोखरामा स्वागत गर्दै मेयर जिसीले स्थानीय निकाय...

संक्रमितको लागि पोखरामा भेण्टिलेटर जोहो गरिँदै

पोखरा, १५ मंसिर– गण्डकीमा सरकारी र निजी अस्पताल गरेर ६२ वटा भेण्टिलेटर रहेको प्रदेश स्वास्थ्य निर्देशनालको जिकिर छ । तर, कोरोना संक्रमितले बेड पाउनै मुस्किल छ । बिरामीलाई अस्पतालले भेण्टिलेटर नभएको भन्दै फर्काउने गरेका...

विद्याको एकवर्ष : बाटोदेखि भवनसम्मका योजनामा ध्यान

पोखरा, १५ मंसिर– प्राज्ञिक पृष्ठभूमिबाट ‘बाध्यता’ले राजनीतिमा आएकी हुन्, विद्या भट्टराई । मन्त्री र संघीय सांसद रहेकै बेला पति तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लोकप्रिय युवा नेता रवीन्द्र अधिकारी गुमाएपछि उनको काँधमा परिवार...

सहयोग गर्दै मनाइयो स्थापना दिवस

पोखरा, १५ मंसिर– विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै लायन्स क्लब अफ पोखरा पिस सिटीले आफÞनो नवौं स्थापना दिवस मनाएको छ । क्लबले शनिबार तनहुँको भिमाद नगरपालिका वडा नं २ टेक्रेस्थित वालविकास माध्यमिक विद्यालयमा सहयोग गर्दै...

ललाइफकाई बलात्कार गरेको आरोपमा गोरखाका पुरुष स्याङ्जामा पक्राउ

स्याङ्जा, १४ मंसिर– १६ वर्षीय युवतीलाई बिहे गर्छु भनी प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखा जिल्ला पालुङटार नगरपालिका–१ का ३६ वर्षीय दल बहादुर थापालाई प्रहरीले समातेको हो...

पोखरामा दुई जना संक्रमितको मृत्यु

पर्वत, १४ मंसिर– कोरोना सङ्क्रमण रहेको अवस्थामा कास्कीको पोखरामा दुई जनाको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक सय ५४ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका...

विद्युतीय शवदाह गृह विवाद, स्थानीय भन्छन् : ‘मनपरि मान्दैनौं ’

पोखरा, १४ मंसिर– पोखरा महानगरपालिका वडा नम्बर १० को निर्माणाधीन विद्युतीय शवदाह गृह विवाद थप पेचिलो बन्दै गएको छ । वातावरणीय प्रभाव मूल्यांकन बिना नै निर्माण अघि बढाएको भन्दै स्थानीयले निर्माणमा असन्तुष्टि जनाउँदै आएका...

‘अपाङ्गता भएकाहरुको उपचार कहाँ ?’

पोखरा, १४ मंसिर– गण्डकी प्रदेश सरकार अपाङ्गको स्वास्थ्यप्रति गम्भीर नभएको गुनासो सरोकारवालाले गुनासो गरेका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल,गण्डकी प्रदेशको आयोजनामा भएको अन्तरक्रियामा सो गुनासो आएको हो । अपाङ्गता अधिकारकर्मी शिशिर खनालले आपाङ्गता...

जग्गा पाएको १० वर्षपछि कास्कीकोटमा स्वास्थ्यचौकी भवन !

पोखरा, १४ मंसिर–पोखरा महानगरको टापुमा रहेको वडा कास्कीकोटमा जग्गा प्राप्तिको १० वर्षपछि स्वास्थ्य चौकी बन्ने भएको छ । बाबुराम तिमिल्सिनाले २ रोपनी ६ आना १ पैसा ३ दाम र गुरुदत्त दवाडीले दिएको १० आना...

-->