आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले जोडे मितेरी साइनो

म्याग्दी, ९ मंसिर – नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मित लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभाबका कारण ‘मित –मितिनी’ साइनो हराउँदै गएको छ...

कास्की निर्वाचन क्षेत्र नं. २ मा २ करोडका योजना छनौट

पोखरा, ९ मंसिर– निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की क्षेत्र २(ख) मा २५ वटा योजना परेका छन् । गण्डकी प्रदेश सभासदस्य विन्दुकुमार थापाको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी २५ योजना छनौट गरेको हो ।...

प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा पाइलटको मृत्यु

पोखरा, ८ मंसिर – पोखरामा सोमबार ल्यान्डिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ छ भने यात्रु घाइते भएका छन् । पोखरा–२८ कालीकाका ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको हो । दुर्घटनामा...

‘विन्ध्यवासिनीको ढोका खुलाऔं’

पोखरा, ८ मंसिर– गण्डकी प्रदेशसभा सदस्य रामजी प्रसाद बरालले विन्ध्यवासिनी मन्दिर अब भक्तहरुको लागि खुल्ला गर्नुपर्ने बताएका छन् । स्थानीय व्यवसायीहरुले विन्ध्यवासिनी मन्दिरको उत्तरतर्फको ढोका खुल्ला गराउन आइतबार सांसद बराललाई मन्दिर परिसरमै बोलाएर माग...

मादलुको ताल सिक्दै पोखरेली महिला

पोखरा, ८ मंसिर– पछिल्लो समय गाउँघरमा समेत मादल मोह घट्दै गइरहेको छ । संगीतमा रुची भएका केहीलाई बाहेक अरुलाई मादल बजाउन आउँदैन । सहरमा त मादलको घिन्ताङ सुन्नै मुस्किल हुन्छ । पुरानो र लोकप्रिय...

नेकपा नेता पाण्डे पोखरामा: ‘विधि र पद्धतिको मुद्दा नछाड्ने’

केपी ओली पक्षधरको गढमा आएर पाण्डेले ओली समूहसँग यही परिस्थितिमा सम्झौता नगर्ने सन्देश प्रवाहित गरेका छन् । पोखरा, ७ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पोखरा आएका...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

पोखरा, ७ मंसिर – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । आइतबार १ सय २५ संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको हो । आइतबार प्रदेशका ५ जिल्लामा १...

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि

पोखरा, ७ मंसिर – गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि भएको छ। लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। कास्की पोखरा...

रहेनन्, लेखबहादुर

पोखरा, ७ मंसिर– सामुदायिक रेडियो हिमचुली एफएमका संस्थापक इञ्जिनियर लेखबहादुर गुरुङको निधन भएको छ । पोखरा इञ्जिनियरिङ कलेजका संस्थापकसमेत रहेका लेखबहादुरको शनिबार पोखराको निधन भएको हो । उनी पछिल्लोसमय अस्वस्थ थिए । उनको दुबै...

‘सामाजिक सुरक्षा भत्ता देऊ’

पोखरा, ६ मंसिर– भूतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् । देशका अन्य नागरिकहरुले पाएजस्तै आफूहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती...

-->