आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

अनलाईन शिक्षासँग जोड्न विद्यार्थीलाई ट्याब

पोखरा, ६ मंसिर– कोरोना भाइरसको कारणले गत चैतदेखि शिक्षा क्षेत्र ठप्प भएको छ । एसईई परीक्षाको मुखैमा भारइसको जोखिमले परीक्षा नै स्थगित भयो । वैशाखदेखि नयाँ शैक्षिक सत्र समेत सुरु हुँदै थियो । कोरोना...

कौशिला हत्या प्रकरणः दुई वर्ष वित्यो हत्यारा भेटिएनन्

पोखरा, ५ मंसिर– दुई वर्ष अघि कास्कीको माछापुच्छ«्रे ८ खोरामुखकी ७९ वर्षीया कौशिला गुरुङको हत्या भयो । गुरुङको पोष्टमार्ट रिपोर्ट अनुसार हत्या भएको पुष्टि भएको थियो । तर तत्कालिन कास्की प्रहरी प्रमुख ओम राना...

कास्की क्षेत्र नम्बर ३ ‘क’ मा २५ वटा योजना छनौट

पोखरा, ४ मंसिर– गण्डकी प्रदेशको कास्की क्षेत्र नम्बर ३ (क) मा यसवर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत २५ वटा योजना छनौट भएका छन् । प्रदेश सांसद रामजीप्रसाद बरालको संयोजकत्वमा हालै बसेको बैठकले ती...

थपिदैँ पोखरामा फुटबल मैदान

पोखरा, ४ मंसिर– फुटबल मैदानको अभाव रहेको पोखरामा पछिल्लोसमय मैदान थपिन थालेको छ । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला फुटबल पोखरामा भएसँगै मैदान निमार्णको काम धमाधम हुन थालेको हो ।...

फुटपाथमा सर्दै बजार

पोखरा, ४ मंसिर– कोरोना कहरकै बीच आएको दशैं र तिहारले व्यवसायीलाई खासै उत्साहित बनाएन । किनकि, व्यापार सोचेजस्तो थिएन । एक त पसल खोल्नै डर, अर्कोतिर ग्राहकको चाप पनि कम । तर, लामो लकडाउन...

‘ढाका टोपी’ लाई आफ्नो बनाउन चुकेको पोखरा !

पोखरा, ३ मंसिर– नेपालका दुई ठाउँ टोपीका कारण चिनिन्छन् । एउटा भादगाउँ र अर्को पाल्पा । काठमाडौं खाल्डोभित्रको भादगाउँले कालो चिटिक्क परेको कालो र पाल्पाले ढाकाको रंगीन टोपीसँग आफूलाई जोडेको छ । भादगाउँले टोपीले...

कास्कीकोट युवा संजालको रक्तदान

पोखरा, ३ मंसिर–कास्कीकोटमा रहेको हाम्रो कास्कीकोट युवा संजालले आयोजना गरेको रक्तदानमा २० जनाले रगत दिएका छन् । संजालले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा संजालले कास्कीकोटमा रहेका पुरातात्विक सम्पदाहरु...

पर्यटक तान्दै काहूँडाँडा, बन्दै विशाल बुद्ध मण्डला

पोखरा, ३ मंसिर – न भीडभाडमा जान मिल्ने । न त साथीभाई भेट्न नै मिल्ने । जहाँ गए पनि डराउनुपर्ने अवस्था बनेको छ, पोखरामा । केही दिनदेखि दिनहुँ सयौंको संख्यामा संक्रमित थपिएको विवरण पनि...

रक्तदानसहित मनायो कास्कीकोट युवा संजालले बार्षिकोत्सब

पोखरा, ३० कात्तिक – समाज उपान्तरणको लागि अग्रणी भूमिका खेलिरहेको हाम्रो कास्कीकोट युवा संजालले रक्तदान सहितका कार्यक्रम गरि चौथों बार्षिकोत्सब सम्पन्न गरेको छ । बार्षिकोत्सबको अबसरमा संजालले कास्कीकोटममा रहेका पुरातात्विक सम्पदाहरु कास्कीकोट दरवार र गुप्तकालिका...

ऐतिहासिक कास्कीकोट दरवार

ऐतिहासिक कास्कीकोट दरवार । तस्विर: हेम सुवेदी ...

-->