पोखरा, २२ कात्तिक– पोखरा महानगरपालिका वडा नं ३३ स्थित खुर्वादी हुँडिकोट लिफ्टिङ खानेपानी सरसफाई तथा सिंचाई उपभोक्ता समितिको सातौं अधिवेशन तथा आठौं साधारणसभा शनिबार सम्पन्न भएको छ । अधिवेशनले कृष्ण पौडेल(दामोदर) को अध्यक्षतामा नयाँ कार्यसमिति...
पोखरा,२० कार्तिक– पोखरा उद्योग वाणिज्य संघले कर्जाको साँवा र ब्याजको लागि तारन्तार ताकेता गर्दै उद्योगी÷व्यवसायी अनावश्यक मानसिक तनाव हुने खालका धम्कीपूर्ण व्यवहार तत्काल रोक्न जोडदार माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै केही...
पोखरा, २१ कात्तिक– पोखरा महानगरपालिका–२४ को पहल तथा लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको आर्थिक सहयोगमा कास्कीकोटका सामुदायिक विद्यालयलाई वातावरणमैत्री मास्क वितरण गरिएको छ । कोरोना भाइरसको महामारीबाट बच्न विद्यार्थी तथा शिक्षकहरुलाई करिब ७० हजार...
पोखरा, १९ कात्तिक – गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापालाई कोरोना संक्रमण भएको छ । पोखरास्थित प्रदेश प्रयोगशालामा भएको स्वाब परीक्षणको क्रममा बुधबार मन्त्री थापालाई कोरोना संक्रमण पुष्टि भएको थापाका स्वकिय...