पर्वत, २९ कात्तिक – कोरोना पोजेटिभ रहेको अवस्थामा थप दुई जनाको मृत्यु भएपछि गण्डकी प्रदेशमा सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक सय २३ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति जारी गरेर दिएको...
स्वरोजगार र ब्यवसायका लागि उन्नत प्राविधिक शिक्षा
पोखरा, २९ कात्तिक– कञ्चनपुर देवकोट नगरपालिका–४ सिसैयाका खुशीराम चौधरी तिन वर्षिय होटल म्यानेजमेन्ट पढन् पोखरा आए । चिनजानको एक सरसंगको सहयोगले पोखरामा प्राविधिक शिक्षालयमा पढने सपना बोकेर आएका उनी प्राविधिक शिक्षा लिएर बेरोजगार बस्नुपर्ने...
युनाईटेड क्लबद्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान
पोखरा, २९ कात्तिक– युनाईटेड क्लव पोखराले वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । क्लबले गर्दै आएको सामाजिक काम अन्तर्गत वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।
प्रहरी कार्यालयलाई मास्क,...
तमु धिंको नयाँ नेतृत्वलाई आशीर्वाद र बधाई
पोखरा, २८ कात्तिक– तमु धिं नेपालको नव निर्वाचित पदाधिकारीहरुले तमु जातिका खेगी, गुरुहरुबाट बिहान आशीर्वाद ग्रहण गरेका छन् । गुरुहरुको आशीर्वाद ग्रहणबाटै तमु धिंको पदाधिकारीले गतिविधि सुरु गर्ने भएको हो । तमु धिं पदाधिकारीले...
रैथाने ‘जेठोबुढो’को उँचो स्थान !
पोखरा, २८ कात्तिक– राष्ट्रिय बाली विकास निर्देशनालयले २०२४ सालमा नेपालमै पहिलोपटक हाइब्रिड जातको धानको बीउ सिफारिस ग¥यो । थोरै जग्गामा धेरै फल्ने अनि पानी बढी नचाहिने भएपछि किसानहरु हाइब्रिडतिर तानिए । भाते संस्कृतिलाई ती...
मानव बेचबिखनमा संलग्न भएको अभियोगमा तीन जना पक्राउ
पोखरा, २७ कात्तिक– कास्की प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा दुई पुरुष र एक महिलालाई पोखराबाट पक्राउ गरेको छ । बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकम समेत...
चुरोट चोरेको आरोपमा झगडा र हत्या
पोखरा, २७ कात्तिक– चुरोट चोरेको निहुँमा भएको झगडाका कारण पोखरामा एक युवाले ज्यान गुमाएका छन् । घटनामा मृत्यु हुनेमा दाङको घोराही नगरपालिका घर भएका २५ वर्षीय कृष्ण चौधरी रहेका छन् । उनको हत्या अभियोगमा...
पुम्दीकोटमा ठडिँदै शिव मुर्ति
पोखरा, २६ कात्तिक– पोखरा महानगरपालिका–२४, पुम्दीकोटमा निमार्णाधीन नेपालकै अग्लो शिव मुर्तिको ४५ प्रतिशत काम समपन्न भएको छ ।
पर्यटकीय राजधानी पोखरालाई धार्मिक पर्यटकीय सहरको रुपमा चिनाउन नेपालकै अग्लो दावि गरिएको पद्मासनमा बसेका शिवको ५१ फिट...
बागलुङका २० जनासहित गण्डकीमा थपिए १५० संक्रमित
बागलुङ, २६ कात्तिक– बागलुङका २० जनासहित गण्डकी प्रदेशमा बुधबार दिउँसो १ सय ५० जना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराका अनुसार, सबैभन्दा धेरै कास्कीमा ११९, बागलुङमा २०, पर्वतमा ३, स्याङ्जामा २ र...
पर्ख र हेरको अवस्थामा लेकसाइड !
पोखरा, २६ कात्तिक – पर्यटन शब्दको पर्यायवाचीजस्तै भएर आउने नाम हो, पोखरा । तालैतालको सहरको पनि उपमा पाएको पोखरामा बाह्रैमास पर्यटक आइ रहन्छन् ।
तर, ९ महिना यता लेकसाइड सुनसानै छ । महामारीको रुपमा फैलिइरहेको...