म्याग्दी/सिटिजन्स बैंक इन्टरनेसनल बेनी शाखाले बेनी नगरपालिका वडा नं ६ जामुनाखर्कमा प्रतिक्षालय निर्माण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत करिब ५० हजारको लागतमा निर्मित प्रतिक्षालयको बैंकका गण्डकी प्रदेश प्रबन्धक हरिप्रसाद घिमिरेले...
पोखरा/म्याग्दीको बेनीका व्यवसायीहरु पोखराबाटै सामान खरिद गर्न ईच्छुक देखिएका छन् । प्रायः काठमाडौंबाटै सामान ल्याउने गरेका उनीहरु पोखराबाटै सामान खरिद गर्न ईच्छुक देखिएका हुन् । उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा गएको पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको...
म्याग्दी/अनकन्टार ठाउँ । चारैतिर घना जंगलको बीचमा मन्दिर । नाकै ठोकिने डरलाग्दो पहाडमा धार्मिक तथा पर्यटकीय गन्तब्य मालिकाधुरीको एउटै थुम्कोमा त्रिदेवीको बास। मालिका,रघुगंगा गाउँपालिकाको सीमानामा अवस्थित मालिकाधुरीेमा रघुगंगा गापा–६ ठाडाखानीकी थममायाँ पाईजा मन्दिर बनाउन...
म्याग्दी/सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा वितरण हुने खानेपानीको क्षमता विस्तार भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनीबजार गुणस्तर सुधार खानेपानी आयोजनाअन्तर्गत बराहपाखो सामुदायिक बनमा पानी प्रशोधन ट्याङ्की र ६ वटा सेक्सन...