बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकीमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

म्याग्दी/म्याग्दी पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आइतबार सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच म्याग्दीलाई गण्डकी प्रदेशमा यसवर्ष पनि पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिनासम्मका १२...

म्याग्दीका ईश्वरी कर्माचार्यका दुई कृति लोकार्पण

काठमाडौं / लोमश वाङ्मय प्रतिष्ठानको विधा विशेष मासिक रचना वाचनमा प्रतिनिधिमूलक प्रतिरोधी स्वरहरू शनिबार गुन्जिए भने वरिष्ठ जेष्ठ नागरिक ईश्वरी कर्माचार्यका दुई कृति, ‘गङ्गाजल’ र ‘प्रत्यागत’ लोकार्पण गरिए । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ परिषद् सदस्य...

पश्चिमाञ्चल माविको सौन्दर्यकता तालिम सकियो

पोखरा/ म्याग्दीको बेनीमा संचालित एकहप्ते सेल्फ मेकअप (स्किन केयर) तालिम सकिएको छ । पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले सौन्दर्यकलाको सीप दिलाउन म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क तालिम संचालन गरेको थियो । तालिममा म्याग्दीका विभिन्न विद्यालयबाट एसइई दिएर...

हाइ अल्टिच्युड उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाइने

म्याग्दी/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले मुस्ताङको भ्रमणमा आउने पर्यटकको सुरक्षाका लागि नाकामा हेल्थ डेक्सबारे चासो देखाएका छन् । मुस्ताङ घुम्न आउने पर्यटकलाई बिना स्वास्थ्य परीक्षण सिधै उपल्लो क्षेत्रमा पुग्दा लेक लाग्ने समस्यालाई समाधान...

उर्जा राज्यमन्त्री गर्बुजाले लिए सपथ

म्याग्दी/ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याग्दीका खमबहादुर गर्बुजाले आइतबार शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ खुवाएका हुन् ।राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पुगेर...

महारानीथान समूहकी र्सिजना र मीनाको जोडी प्रथम

म्याग्दी/सफा र स्वच्छ समाज बनाउन म्याग्दी जेसीजले शनिबार सदरमुकाम बेनीबजारमा फोहोर संकलन दौड आयोजना गरेको छ । सबै नागरिक मिलेर सर्वाजिनक स्थानलाई फोहोररहित बनाउनुपर्ने सन्देश सहित आयोजित प्रतियोगितामा बेनी नगरपालिका वडा नं ७ महारानीथान...

म्याग्दीका प्रकाशः दुबईमा ३ उद्योग, ७० देशमा पठाउँछन् सामान

म्याग्दीका प्रकाश कार्की १६ वर्षको उमेरमा रोजगारीका लागि विदेशी भूमिमा पुगेका थिए। त्यस बेला उनका बुबा पनि वैदेशिक रोजगारीमै थिए, युएई (संयुक्त अरब इमिरेट्स) मा एउटा कम्पनीमा काम गर्थे। गाउँमा आम्दानीको बाटो केही पनि थिएन।...

गरिबी बालबालिकाको शिक्षादीक्षामा रमाएका थापा दम्पती

म्याग्दी/बेनी नगरपालिका–७, महारानीथानमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविमा अध्ययनरत अमृता र सुस्मिता किसानलाई अमेरिकाबाट समाजसेवी सबी थापा, इन्द्र थापाले आवासीय सुविधासहित उच्च शिक्षा पढ्न आवश्यक सबै खर्च सहयोग गरेका छन् । चरम गरिबीकै कारण...

चौरासीको खर्च विद्यालय र मन्दिरलाई

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका वडा नं ४ डाँडाखेत निवासी ८४ वर्षीय कृष्णबहादुर बानियाँले चौरासी पुजा गर्ने खर्च गरीब तथा निमुखा बालबालिकाको शिक्षादीक्षामा सघाउन विद्यालयमा अक्षयकोष स्थापना र शिवालय मन्दिरको पुननिर्माणमा सहयोग गरेका छन् । स्थानीय बालमन्दिर...

दाउरा प्रहार गरेर श्रीमतीको हत्या

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रघुगंगा गाउँपालिका–६, ठाडाखानी घर भएका अन्दाजी ४० वर्षीय राजु विकले २७ बर्षिया भगवती विकलाई सोमबार राति हत्या गरेका हुन् । मदिरा सेवन...

-->