म्याग्दी/ सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिकोत्सवको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । “मर्यादित सहकारीः समुन्नत समाज” विषयक बक्तृत्वकला प्रतियोगितामा बिबिएस तेस्रो बर्षका सुशिल...
म्याग्दी/ सदरमुकाम बेनीबजारमा रहेको म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका मन्जुर कटुवाल, कोषाध्यक्षमा अस्मिता भण्डारी विजयी भएका छन् । आज बिहान ३...
म्याग्दी/म्याग्दीको मंगला गाउँपालिकामा शनिबार गण्डकी प्रदेशस्तरीय संयुक्त बृहत बिपद् प्रतिकार्य नमुना अभ्यास गरिएको छ । पश्चिम पृतना हेडक्वाटर पोखराको निर्देशनमा २३ नम्बर बाहिरी अड्डा बागलुङबाट मंगला गापा वडा नं २ लाम्पाटा र वडा नं...
म्याग्दी/अन्ततः स्थानीयबासीको चर्को दवावपछि म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनाहरूले विभिन्न मागमा लिखित सहमति जनाएका छन् । विगत लामो समयदेखि समुदायका मागहरूलाई बेवास्ता गदैं आएका जलविद्युत आयोजनालाई राजनीतिक दल, जनप्रतिनिधि र...
म्याग्दी/पछिल्लो समय म्याग्दी भित्रिने पर्यटकको प्रमुख आर्कषणकोे केन्द्र मानिएको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको यात्रालाई सहज बनाउन म्याप सार्वजनिक गरिएको छ । शनिबार पर्वत बेनीमा एक...