म्याग्दी/ सहकारीको रकम हिनामिना गरेको आरोपमा म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा आइतबार पक्राउ परेका छन् । उनीसहित अन्य ४ जनासमेत पक्राउ परेको जिल्लास्थित उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । थापा सहितको समुहले...
बेनी / म्याग्दीको रणनीतिक महत्वको बेनी-दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ। रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो। पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा,...